मुख्य समाचार
दाङ । जिल्ला ट्राफिक प्रमुख झविन्द्र परियारको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना काठमाडौं सरुवा भएको छ । प्रहरी निरीक्षक परियार गत चैतमा जिल्ला ट्राफिकको प्रमुख भएर आएदेखि नै दुर्घटना न्यूनीकरणका लागि थुप्रै अभियान समेत...
पुरा पढ्नुहोसदाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज वुधवार घोराहीमा बसेको बैठकले नयाँ सदस्यता...
पुरा पढ्नुहोसलमही । दाङ देउखुरीको लमहीमा आज देखि महोत्सव शुरू हुँदै छ । लमहीकाे जैविक विविधा पार्कमा आज देखि छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव शुरू हुन लागेकाे हाे । अजम्बरी सामुदायिक वनको पिकनिक स्थल...
पुरा पढ्नुहोसपर्वत । पोखराका क्रियाशील पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि स्याङ्जामा दुर्व्यवहार भएको छ । उनी विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा ‘रिपोर्टिङ’ गर्न स्याङ्जाको आँधिखोला गाउँपालिका–४ बाङसिङ, दह पुगेका थिए । पोखराको फेवा टेलिभिजनका समाचार संयोजक...
पुरा पढ्नुहोसप्युठान । प्युठानको गौमुखी गाउँपालिकाले चोरी कार्यमा संलग्नलाई पहिचान गरेर पक्राउ गर्नेलाई पुरस्कार स्वरूप १० हजार रुपैयाँ दिने भएको छ । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै...
पुरा पढ्नुहोसकाठमाडौं । तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु कुहिरो लागेर...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले देशभरका अवैध क्रसर उद्योगलाई दर्ता, नवीकरण र कर तिरेर वैधानिक हुन आगामी असार मसान्तसम्मको समय दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । क्रसर उद्योग संचालनमा नआए विकास...
पुरा पढ्नुहोसछिमेकी मुलुक भारतले आज विविध कार्यक्रम गरी आफ्नो ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । यसै अवसरमा राजधानी नयाँ दिल्लीस्थित कर्तव्यपथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ । इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको कार्यक्रममा इजिप्टको...
पुरा पढ्नुहोससवारी ज्यान मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ बस्ने ४२ वर्षीय ईमबहादुर कार्कीलाई घटनाको ९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५ चारदोबाटो स्थित सडकमा...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको...
पुरा पढ्नुहोस









