मुख्य समाचार
तुलसीपुर । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनमा भएको त्रुटिलाई सुधार गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं...
पुरा पढ्नुहोसचितवन । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ-मुग्लिङ सडक बिहान ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण पुस ५ गते...
पुरा पढ्नुहोसपत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने भएको छ । हेम-सरिता पाठक फाउन्डेसनले उक्त पुरस्कार आगामी पुस ११ गते प्रज्ञा भवन, कमलादीमा वरिष्ठ पत्रकार जीवराम...
पुरा पढ्नुहोसचीन । कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि कोरोना संक्रमण बढेको छ ।संक्रमण बढ्न थालेपछि केही विद्यालय बन्द गरिएका छन् भने केही विद्यालयमा अनलाइन कक्षाबाट पढाइ हुन थालेको छ । चीनको एक शीर्ष स्वास्थ्य अधिकारीले चीनमा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो । “सर्वसम्मतले...
पुरा पढ्नुहोसकतार । अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ। आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा अतिरिक्त समयसम्म २-२ को बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको...
पुरा पढ्नुहोसदाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई दाङ जिल्लामा स्वस्छ,निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै एकसाथ शपथ गराउने भएका छन् । अन्य प्रदेशमा ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने र बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने तयारी भइरहँदा लुम्बिनी प्रदेशमा भने प्रदेशसभाका...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुको शपथपछि सरकार निर्माणबारे निष्कर्षमा पुग्न सकिने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रचण्डले शपथ ग्रहणपछि मात्रै सरकार र अन्य कामकारबाहीबारे अघि...
पुरा पढ्नुहोस









