मुख्य समाचार

राजधानी कार्यान्वयन गर्ने मुख्यमन्त्री केसीलाई दाङमा भव्य सम्मान

लुम्बिनी प्रदेशका मुख्यमन्त्रि कुलप्रसाद केसीलाई दाङमा स्वागत तथा सम्मान गरिएको छ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी कार्यान्वयन गरेकाे भन्दै केसीलाई जिल्ला समन्वय समिती दाङले स्वागत तथा सम्मान गरेकाे हाे । अस्थायी मुकाम बुटवलबाट राजधानी...

पुरा पढ्नुहोस
७ पार्टी बने राष्ट्रिय दल, को को छन त पार्टिहरु

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकको पनि मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार सात दल राष्ट्रिय दल बनेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रि स्वतन्त्र पार्टी, रष्ट्रिय प्रजातन्त्र...

पुरा पढ्नुहोस
बिहेको भोज खाएर बिरामी हुनेको संख्या एक सय पुग्यो

पाल्पाको चिर्तङधारामा विवाहको भोज खाँदा एक सय जना बिरामी भएका छन् । गत शनिबार बगनासकाली-१, चिर्तुङ्धारास्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको सङ्ख्या बढेर सय बढी पुगेको स्थानीयवासीले जानकारी दिएका छन्...

पुरा पढ्नुहोस
राजधानी व्यवस्थापनको तयारीमा विभिन्न समितिहरु गठन

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्रभित्र रहेका स्थानीय तह र स्थानीय समुदायले राजधानी व्यवस्थापनका लागि पहल थालेका छन् । उनीहरुले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण समिति गठन गरेर राजधानी व्यवस्थापनका लागि पहल थालेका...

पुरा पढ्नुहोस
सडक मिचेर बनाइएका संरचना १५ दिन भित्र हटाउन निर्देशन

दाङ । महेन्द्र राजमार्ग (पूर्वपश्चिम राजमार्ग) अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन सडक डिभिजन कार्यालय दाङले निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले मंगलबार देखि लागु हुने गरि १५ दिने सूचना जारी...

पुरा पढ्नुहोस
मुख्यमन्त्री केसी बुटवल छाडेर राप्ती गाउँपालिकाको कार्यालयमा बस्न सुरू गरे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी शुक्रबारदेखि लुम्बिनी प्रदेशको स्थायी मुकाम देउखुरी उपत्यका बस्न सुरू गरेका छन् । मुख्यमन्त्री केसी राप्ती गाउँपालिकाको कार्यालयमा शुक्रबारदेखि बस्न सुरू गरेका हुन् । अस्थायी मुकाम बुटवल छोडेर मुख्यमन्त्री केसी राप्ती...

पुरा पढ्नुहोस
सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुर्व्यवहार विरुद्ध प्रशिक्षण तालिम शुरु

दाङ । सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुव्र्यवहार विरुद्ध प्रशिक्षण तालिम दाङको घोराहीमा शुरु भएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा शुक्रबार घोराहीमा रहेको होेटेल पौवामा उक्त तालिम शुरु...

पुरा पढ्नुहोस
आदर्श नमुना मावि लालमटियामा स्वागत तथा पुरस्कार वितरण कार्यक्रम

दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक बिद्यालयले बिहीबार नव आगन्तुक कक्षा ११ र आइटीको पहिलो स्मेटरका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा...

पुरा पढ्नुहोस
निकुञ्ज छेउबाट हतियारसहित एक व्यक्ति पक्राउ

नेपाली सेनाले बर्दिया राष्ट्रिय निकुञ्‍ज छेउबाट हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले बाँसगढी नगरपालिका–८ स्थित बनगाँई ईलाकाबाट लुकाई राखेका विभिन्न हतियारसहित...

पुरा पढ्नुहोस
दाङको तुलसीपुरमा लाग्ने महोत्सव स्थगित

तुलसीपुर  । युथ्स अफ तुलसीपुरले बिहीबारदेखि लगाउने भनिएको महोत्सव हाललाई स्थगित भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले विरोध गरेपछि हाललाई महोत्सव नहुने भएको हो । उद्योग वाणिज्य संघ र आयोजकबीच ४...

पुरा पढ्नुहोस