मुख्य समाचार

दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् । ‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष बिरुद्ध स्टाटस लेखेको उजुरी, राप्ती बचाउ अभियानको नाममा फेसवुक चलाउने खनाल प्रहरी नियन्त्रणमा

दाङ । साइवर अपराध सम्बन्धि अभियोगमा दाङमा एक जना पक्राउ परेका छन । राप्ती बचाउ अभियानको नाममा फेसवुक खाता खोलेर राप्ती गाउँपालिकाका अध्यक्षको बिरुद्धमा जथाभावी स्टाटस लेखेको उजुरीको आधारमा अनुसन्धानको लागि राप्ती गाउँपालिका–१ निवासी...

पुरा पढ्नुहोस
मापसे गरी श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बुधबार साँझ ९:३० बजे पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला...

पुरा पढ्नुहोस
मलेसियामा दुई नेपाली हत्या गर्ने भण्डारीविरुद्ध मुद्दा दर्ता, दोषी ठहरिए मृत्युदण्डको सजाय हुने 

मलेसियामा दुई नेपालीको हत्या गर्ने एक नेपालीविरुद्ध त्यहाँको अदालतमा मुद्दा दर्ता भएको छ । गत ३ डिसेम्बरका दिन मलेसियाको सेरेम्बानस्थित एक रेस्टुरेन्टमा हथौडाले हानेर ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियारको हत्या...

पुरा पढ्नुहोस
यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

काठमाण्डाै ।  निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित  उम्मेदवारको   नामावली   नेपाल  ...

पुरा पढ्नुहोस
राष्ट्रपतिलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले यही ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन लागेको...

पुरा पढ्नुहोस
राजधानीमा पहिलो मन्त्रीपरिषद् बैठक, कर्मचारीलाई आवास सुविधा दिने निर्णय

दाङ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्थापना भएपछी बुधबार लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को पहिलो बैठक स्थायी राजधान राप्ती उपत्यका देउखुरीमा बसेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय उद्घाटन ( फोटो फिचर सहित )

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे झण्डाेत्तलन तथा प्रदेश सरकारकाे कार्य शुभारम्भ भएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीकाे अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनकाे प्रमुख आतिथ्यतामा प्रदेश सरकारकाे...

पुरा पढ्नुहोस
अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको...

पुरा पढ्नुहोस
म्याराथनको उपाधि सेनाका धावक खड्कालाई

नेपालगन्ज । नेपाली सेनाका धावक खड्गबहादुर खड्काले आठौं धारा नेपालगन्जको उपाधि जितेका छन् । नेपालगन्जमा शनिबार आयोजना गरिएको प्रतियोगितामा धावक खड्काले २ घण्टा २० मिनेट २९ सेकेन्डमा ४२.१९५ किलोमिटरको दूरी पूरा गर्दै प्रथम स्थान हासिल...

पुरा पढ्नुहोस