मुख्य समाचार

राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

सिसहनियाँ २ माघ । दाङको राप्ती गाउँपालिकामा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा पालिकनकाे वडा...

पुरा पढ्नुहोस
मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्ने सरकारकाे याेजना: मुख्यमन्त्री आचार्य

दाङ २ माघ । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजधानी परिसर राप्ती उपत्यका देउखुरीमा बुधवार माघ मिलन...

पुरा पढ्नुहोस
माघ पर्वमा मुख्यमन्त्री आचार्यको शुभकामनाः मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण

देउखुरी १ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताउनु भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो । यस बर्ष पनि माघे...

पुरा पढ्नुहोस
निकुञ्ज र मध्यवर्तीको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण

देउखुरी २९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकाको ध्यानाकर्षण गराउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उत्यका(देउखुरी)मा वन...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

भालुबाङ २९ पुस । दाङको राप्ती गाउँपालिकाले माघी (माघे संक्रान्ति) पर्वको अवसरमा माघ ३ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । पालिकाले थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने उक्त पर्वको अवसरमा राप्ती गाउँपालिका...

पुरा पढ्नुहोस
राप्ती कृषि सहकारी संस्था लिमिटेडकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न

सिसहनियाँ २८ पुस । राप्ती कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ९ रुपाकोटको प्रथम वार्षिक साधारण सभा आइतबार रुपाकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु बहादुर कवर याेगीको अध्यक्षता एवं राप्ती गाउँपालिका अध्यक्ष प्रकाश...

पुरा पढ्नुहोस
सिसहनियाँ महोत्सवमा खाद्य प्रविधिको अनुगमन

दाङ २७ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कालापानीमा आयोजित दोस्रो सिसहनियाँ कृषि तथा औद्योगिक महोत्सव २०८१ मा खाद्यपदार्थ बिक्री वितरण गर्ने स्टलहरूको शनिबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण...

पुरा पढ्नुहोस
राप्तीका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नती गरिँदै

भालुबाङ २७ पुस । दाङको राप्ती गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नती हुने भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको पहलमा पूर्वमन्त्री खड्ग बस्नेत लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयमा मन्त्री...

पुरा पढ्नुहोस
भालुबाङ अस्पतालकाे सेवा सञ्चालनका लागि सरोकारवालाहरुसँग छलफल सम्पन्न

भालुबाङ २६ पुस । दाङको राप्ती गाउँपालिकाले प्रदेश स्तरीय भालुबाङ अस्पतालको सेवा सञ्चालनका लागि सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता,लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख...

पुरा पढ्नुहोस