मुख्य समाचार
दाङ ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताउनु भएको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्म अनुरुप प्रदेश...
पुरा पढ्नुहोसदाङ । शिरमा ढाका टोपि । खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० बर्ष पुग्नु भएका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आईपुग्नु भयो । दसैं...
पुरा पढ्नुहोसदाङ ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले संघीयताको सवलिकरणका लागी प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताउनु भएको छ । संविधान दिवसको अवसरमा बुधवार लुम्बिनी प्रदेशमा आयोजना गरिएको संघीयता सवलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई...
पुरा पढ्नुहोसभालुवाङ २ असाेज । दाङको राप्ती गाउँपालिकाले बुधबार खेलाडीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर पालिकाका तीन जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिई विभिन्न पदक बिजेता खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र...
पुरा पढ्नुहोसदेउखुरी २ असाेज । दाङको राप्ती गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ काे अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । “ज्ञान, विज्ञान, सीप, उद्दम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता” भन्ने आदर्श वाक्य सहित मनाइएको...
पुरा पढ्नुहोसदाङ २ असोज । लुम्बिनी प्रदेश ससरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउदै छ । आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । मुख्यमन्त्री चेतनारायण...
पुरा पढ्नुहोसदेउखुरी ३१ भदौ । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । राप्ती गाउँपालिका लगातार चौथो पटक जिल्लामा उत्कृष्ट भएको हो । त्यसैगरी घोराही उपमहानगरपालिका...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशमा अपांगता निर्देशक समिति बनाइने भएको छ । सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश अपांगता निर्देशक समिति बनाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो । राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री...
पुरा पढ्नुहोसवुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित...
पुरा पढ्नुहोसकाठमाडौं ३० भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर पाँच...
पुरा पढ्नुहोस









