मुख्य समाचार
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर धावनमार्गको किनारमा पुगेको बुद्ध एयरको जहाज हटाउन नसक्दा विमानस्थलबाट आज बिहान हुने कुनै पनि उडान हुन सकेको छैन । जहाज चिप्लिँदा जहाज रनवेको छेउमा रोकिँदा विमानस्थलबाट...
पुरा पढ्नुहोसभालुवाङ २७ असार । विपद कहिले आइपर्छ कसैलाई थाहा हुँदैन । बाढी, पहिरो, आगलागी, भूकम्प जस्ता प्राकृतिक विपदबाट कयौँ मानिसहरुले संसार त्याग्नु परेको छ भने कति घाईते र अपांग भएर बस्नु परेका प्रशस्त उदाहरण...
पुरा पढ्नुहोसगढवा २७ असार । दाङ देउखुरीको राजपुरमा बिहिवार भएको मोटरसाइकल दुर्घटनामा परि एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रतापपुर बस्ने अन्दाजी ४५ वर्षीय जानकी...
पुरा पढ्नुहोसभालुबाङ २३ असार । दाङको राप्ती गाउँपालिकाका ३ वटा वडाहरुलाई एकैसाथ शून्य होम डेलीभरी वडा घोषणा गरिएको छ । शनिबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा एक कार्यक्रमकाे आयोजना गरि वडा नम्बर ४, ७ र ८ लाई शून्य...
पुरा पढ्नुहोसदेउखुरी २२ असार । भालुवाङमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा मिनि ट्रकको ठक्करबाट गढवा गाउँपालिका वडा नं १ निवासी ऐरावती आदर्श बहुमुखी क्याम्पसका...
पुरा पढ्नुहोसबाँके । फरार अपराधी समात्न गएको प्रहरी टोलीलाई अवरोध पछि बाँकेको सिखनपुरुवामा प्रहरीले गोली चलाएको छ । भने फरार अपराधीलाई पनि नियन्त्रणमा लिन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा–६ मा डाँका चोरी...
पुरा पढ्नुहोसभालुबाङ २० असार । दाङ देउखुरीको राप्ती गाउँपालिका १ मा रहेको रामजहदी सामुदायिक वनबाट आफ्नो ज्यान बचाउन बस्ती पसेको चितलको मृत्यु भएको छ । असार ११ गते बिहान करिब साढे छ बजेको समयमा रामजहदी सामुदायिक...
पुरा पढ्नुहोसभालुबाङ १९ असार । दाङको राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवामा रहेको ज्ञानाेदय माध्यमिक विद्यालयकाे नवनिर्मित ६ काेठे पक्की भवनकाे बुधबार उद्घाटन गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको ८५ लाख १४ हजार ८७...
पुरा पढ्नुहोसभालुबाङ १९ असार । दाङको राप्ती गाउँपालिका २ कठाहामा दुई हजार सात सय बढी बिरुवा राेपियाे छ । कठाहा सार्वजनिक वन उपभोक्त समूहकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा राप्ती नदिकाे तटिय क्षेत्रमा रहेको करिब ५...
पुरा पढ्नुहोसभालुबाङ १९ असार । दाङको राप्ती गाउँपालिका वडा नं. ८ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी थालिएको छ । बालमैत्री वडा घोषणाकाे लागि आवश्यक ५१ सुचकहरु मध्ये अधिकांश सूचकहरु पूरा गरि बालमैत्री वडा घोषणा गर्न...
पुरा पढ्नुहोस









