मुख्य समाचार

शिवसवरीधाममा महाशिवरात्री मेला सम्पन्न, नृत्य प्रतियोगितामा लिटिल एन्जल्स प्रथम

सिसहनियाँ २६ फागुन ।  महाशिवरात्री पर्वको अवसरमा दाङ देउखुरीको राप्ती गाउँपालिका ५ पहरुवामा सञ्चालित महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम सम्पन्न शनिबार भएको छ । धार्मिक स्थलको प्रचारप्रसार तथा हिन्दुधर्मको संरक्षण र विभिन्न कला संस्कृतिको...

पुरा पढ्नुहोस
राप्ती आधारभूत अस्पताल सिसहनियाँबाट सेवा दिने गरि नयाँ एम्बुलेन्स सञ्चालनमा

देउखुरी । दाङ – देउखुरीको राप्ती गाउँपालिका वडा नं.५ सिसहनियाँमा रहेको राप्ती आधारभूत अस्पताल (सिसहिनियाँ स्वास्थ्य चाैकी) बाट सेवा दिने गरि नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । एम्बुलेन्सकाे शुक्रबार विधिवत रुपमा उद्घाटन गरी सेवा सुरु...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा विभिन्न कार्यक्रम गरि ११४औँ अन्तराष्ट्रिय नारी दिवस मनाइयाे

देउखुरी २५ फागुन । दाङ – देउखुरीको राप्ती गाउँपालिकामा विभिन्न कार्यक्रम गरि ११४ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ शुक्रबार दुर्गा भवानी आधारभुत विद्यालय...

पुरा पढ्नुहोस
पौडेलले हस्तान्तरण गरे निजी लगानीमा निर्मित मन्दिर

देउखुरी २५ फागुन । निजी लगानीमा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ का ऋषिराम पौडेलले निजी लगानीमा निमार्ण गरेको बाटो र मन्दिर शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिलाई...

पुरा पढ्नुहोस
११४औं अन्तर्राष्ट्रिय महिला दिवस आज

काठमाडौं । शुक्रबार ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।  विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने...

पुरा पढ्नुहोस
आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा धुमधामका साथ मनाइँदै

काठमाडौं । आज फागुन कृष्ण चतुर्दशीको दिन देशभरका शिवालयमा धुमधामका साथ महाशिवरात्रि पर्व मनाइँदै छ । आज रातभरि नै जागा बसी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन रहेको छ । आजकै तिथिमा भगवान शिवको माता...

पुरा पढ्नुहोस
अर्घाखाँचीको सातमारामा ल्याण्ड पुलिङ समिती गठन, संयोजकमा होम प्रसाद शर्मा चयन

अर्घाखाँची २४ फागुन । अर्घाखाँचीको सातमारामा ल्यान्ड पुलिङको लागि बिहीबार उपभोक्ता समिति गठन गरिएको छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र अन्तरगत सितगंगा नगरपालिका वडा नम्बर ८ सातमाराका स्थानीय बासीहरुको स्वतः स्फूर्त सहमतीमा पूर्वधार विकास प्राविधिकरणले...

पुरा पढ्नुहोस
पाखापानीमा ‘प्रथम शिद्धेश्वर महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ सुरु

देउखुरी २४ फागुन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुर्याउन ‘प्रथम सिद्धेश्वर महाशिवरात्री साँस्कृतिक मेला–२०८०’ सुरु भएको छ...

पुरा पढ्नुहोस
शोक तथा स्मरण कार्यक्रम सम्पन्न

फाल्गुन २४ । प्रतिरोध जन अधिकार आन्दोलनका संयोजक प्रमोद धितालका बाबु योधनकृष्ण उपाध्यायको देहावसानको बार्‍हौं दिनको अवसरमा शोक तथा स्मरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा शोक मन्तब्य राख्दै साहित्य, कला तथा संस्कृति विभागका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा राप्ती र लमही फाइनलमा प्रवेश

देउखुरी २२ फागुन । गढवा गाउँपालिका दाङले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा राप्ती गाउँपालिका र लमही नगरपालिका फाइनलमा प्रवेश गरेका छन । मंगलबार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको खेलमा...

पुरा पढ्नुहोस