मुख्य समाचार

दाङ सहित ९ जिल्लामा जेठ २५ गतेदेखि दादुरा रुवेला खोप अभियान सञ्चालन गरिदै

दाङ । दाङ सहित ९ जिल्लामा जेठ २५ गतेदेखि दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । सन् २०२३ सम्म दक्षिण एशियाबाट दादुरा रुवेला पूर्णरुपमा निवारण गर्ने लक्ष्य पुरा नभएपछि ९ जिल्लामा थप दादुरा...

पुरा पढ्नुहोस
देउखुरीमा शिक्षक तथा पत्रकार श्रवण कुमार यादव माथि कुटपिट

दाङ ।  राजपुर गाउँपलिका-२ मा रहेको जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक तथा सिस्ने अनलाइनका पत्रकार एवम् विद्यालयका सुचना अधिकारी श्रवण कुमार यादव माथी कुटपिट भएको छ । पिडित यादवले दिएको जानकारी अनुशार आज दिउँसो १...

पुरा पढ्नुहोस
राप्तीका पशुपालक कृषकहरुलाई दुध बोक्ने क्यान बितरण

देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिकाका ९० जना पशुपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा दुध बोक्ने क्यान बितरण गरेको छ । मंगलबार पालिकाकाे प्राङ्गणमा भएको कार्यक्रममा कृषकहरुलाई ५ र १० लिटरका क्यान बितरण गरिएको हो । कृषकलाई...

पुरा पढ्नुहोस
गढवामा महिला समूहहरुद्वारा चप्पल उत्पादन व्यवसाय सुरु

गढवा । दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुको लगानीमा चप्पल उत्पादन व्यवसाय सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समुह र लालीगुराँस उध्दमशिल समुह पचाहका महिला समुहले...

पुरा पढ्नुहोस
अत्याधिक गर्मी बढेपछि राप्तीका सवै विद्यालय ३ दिनका लागि बन्द

देउखुरी । राप्ती गाउँपालिकाका सवै विद्यालय ३ दिनका लागि विदा गरिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि राप्तीका विद्यालय ३ दिनका लागि विदा गरिएको हो । मंगलबार बसेको राप्ती...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा विकास निर्माणका याेजनाहरुकाे अनुगमन तिब्र

देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिका भित्र संचालनमा रहेका विभिन्न विकास निर्माणका याेजनाहरुकाे अनुगमन कार्यलाई तिब्र पारेको छ । ठेकेदार पक्ष तथा उपभोक्ता समितिले सम्झौता गरेको समय सिमा भित्र काम गरे नगरेको र कामकाे गुणस्तर...

पुरा पढ्नुहोस
मुर्रा राँगोबारे सरकारको प्रष्टिकरण: सन् २०१८ मै मागिएको हो

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले, भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगो भैसीको प्रजनन क्षमता र नस्ल सुधारमा सहयोग हुने प्रष्ट पारेको छ । सामाजिक सञ्जालमा अत्यधिक ट्रोल भएपछि मन्त्रालयले, नेपालले...

पुरा पढ्नुहोस
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा । पाल्पामा लु १ च ९०२४ नम्वरको जिप दुर्घटना भएको छ । पाल्पाको को रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा जिप दुर्घटना भएको हो । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको सत्वतीको केवरेछेडामा दुर्घटना...

पुरा पढ्नुहोस
‘वेलकम टु हेम्जाकोट’ले गर्यो पशुपतिनाथमा फलफूल वितरण तथा सरसफाई

काठमाडौं । आगामी जेठ २६ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘वेलकम टु हेम्जाकोट’ टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफुल वितरण गरेको छ । त्यस्तै, पशुपति क्षेत्रमा यो समुहले सरसफाई समेत गरेको...

पुरा पढ्नुहोस
देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु ३ जना घाइते

भालुवाङ । दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते भएका छन् । लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा आज दिउँसो १२:३० बजेको समयमा पुर्वबाट...

पुरा पढ्नुहोस