मुख्य समाचार

राप्ती प्रेस मञ्चले कृष्णसेन इच्छुकको शालिकमा मल्यार्पण गरि स्मृति दिवस मनाउदै

भालुवाङ ।  राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान साँस्कृतिक शहिद कृष्णसेन इच्छुकको २१ औँ स्मृति दिवस शनिवार भालुवाङमा मनाउने भएको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले स्मृति दिवस मनाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा ५ दिने वृहत योग विज्ञान एवम् स्वास्थ्य जागरण शिविर सुरु

देउखुरी ।  दाङको राप्ती गाउँपालिकामा ५ दिने वृहत योग विज्ञान एवम् स्वास्थ्य जागरण शिविर सुरु भएको छ । “स्वस्थ, समृद्ध र संस्कारयुक्त व्यक्ति, समाज एवम् राष्ट्र निर्माणका लागि योग” भन्ने मुल नाराका साथ पतञ्जली...

पुरा पढ्नुहोस
रोटरी क्लव अफ राप्तीले जेठ १३ गते लालमटियामा बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

देउखुरी । रोटरी क्लव अफ राप्तीले दाङको देउखुरीमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । रोटरी क्लव अफ राप्तीले राप्ती गाउँपालिका वडा नं. २ स्थित श्री आर्दश नमुना माध्यमिक विद्यालय लालमटियामा जेठ...

पुरा पढ्नुहोस
रास्वपा राप्तिले वडा भेला तथा सदस्यता बितरण कार्यक्रम गर्दै

देउखुरी । राष्ट्रिय स्वतन्त्र पार्टी राप्ति गाउँपालिकाले वडा नं २ को वडा भेला, संगठन बिस्तार, पार्टी सदस्यता बितरण सहित धन्यवाद ज्ञापन कार्यक्रम गर्ने भएको छ । यहि जेठ १३ गते शनिवारका दिन बिहान एघार बजे...

पुरा पढ्नुहोस
सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउँदै

देउदुरी । सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै गरेका छन् । दाङको राप्ती गाउँपालिका स्थित सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक धार(वाली विज्ञान) का विद्यार्थीहरुले पढ्दै कमाउदै गरेका हुन् । विद्यालयमा २०७३ सालदेखी कृषि वाली विज्ञान...

पुरा पढ्नुहोस
पत्रकार आलोक भावुकको पहलमा हल्लु नारायण चौधरीको जिब्रो उपचारका लागि सहयोग रकम उठ्दै

गढवा । दाङकाे गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ । हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पिडित छ...

पुरा पढ्नुहोस
बलात्कारको आरोपमा देउखुरी बहुमुखीका पूर्वक्याम्पस प्रमुख गाैतम पक्राउ

देउखुरी ।  दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ...

पुरा पढ्नुहोस
दाङ ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकलाई ट्राफिक शिक्षा

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीका चालक र सहचालकलाई यात्रुहरुलाई ट्राफिक शिक्षा दिएको छ । दाङको लमही बजारमा राजमार्गमा गढवा बजारमा गढवा गाउँपालिकाको नगर प्रहरी समेतको उपस्थितिमा सवारी चालकहरूलाई...

पुरा पढ्नुहोस
दाङको राप्तीमा महिलाहरूको लागि एक महिने ढकिया बुनाई तालिम शुरु

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ काे पिपरीमा शुक्रबारदेखि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत महिलाहरुका लागि एक महिने ढकिया बुनाई तालिम शुरु भएको छ । “स्थानीय श्राेत र साधनको...

पुरा पढ्नुहोस
देउखुरीमा दुई बस एक आपसमा ठोक्किएर दुर्घटना, एकको मृत्यु दर्जनौ घाइते

देउखुरी । देउखुरीको फल्कापुरमा दुई बस एक आपसमा ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन...

पुरा पढ्नुहोस