मुख्य समाचार
चितवन । भारतबाट तरकारी आयात गर्दा स्वदेशी तरकारीले बजार मूल्य नपाएको भन्दै चितवनमा किसानहरुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध जनाएका छन् । शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरुले आफूहरुले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाएको...
पुरा पढ्नुहोसचितवन । गैंडा मारिन थालेपछि पाँच देशका गैंडा संरक्षण विज्ञको सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा गैंडा संरक्षणमा देखिएका चुनौती र सुरक्षाको विषयमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...
पुरा पढ्नुहोसविराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन ) सहित नेपाल प्रहरीका एक जना जुनियर अधिकृत विराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीदेखि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका- १५ रानीस्थित १ नम्बर ढाटबाट असई (प्रहरी...
पुरा पढ्नुहोसजनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको थुनुवा कक्ष फुटाएर भाग्ने योजनाका प्रमुख योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा पक्राउ परेर हिरासतबाट फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा...
पुरा पढ्नुहोसधनगढी । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो । नागरिक...
पुरा पढ्नुहोसपाल्पा । विस्तृत अध्ययन नगरी बनाइएको पर्यटकीय संरचनाले सर्वसाधारणको ज्यान लिने गरेको छ । तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले हरेक वर्ष तीन/चार जनाको ज्यान लिने गरेको छ । भूतखोलामा रहेको पोखरी...
पुरा पढ्नुहोसदेउखुरी । गिद्ध संरक्षण अभियान शुरु हुँदा धेरैले गिद्ध पनि संरक्षण गर्ने भनेर उल्टै उडाए तर ती उडाउनेहरु पनि अहिले संरक्षण अभियानमा संलग्न छन् । दाङमा राप्ती गाउँपालिका वडा नं. २ लामटियामा २०६५ सालबाट...
पुरा पढ्नुहोसगढवा । दाङको देउखुरी गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय गढवाको ६२ औ वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह विहिवार गढवामा सम्पन्न भएको छ । विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह कार्यक्रममा...
पुरा पढ्नुहोसदाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवैध काठ चोरी गर्ने दुई जना ब्याक्तिहरुलाई ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा तस्करहरुले साल...
पुरा पढ्नुहोसभालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले १० नबज्दै कार्यालय आउने र छिटो छरितो सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गर्ने अभियान चलाएको छ । यो अभियानबाट कर्मचारीलाई प्रोत्साहन मिल्ने र सेवा प्रवाहमा पनि सुधार आउने गाउँपालिकाको...
पुरा पढ्नुहोस









