मुख्य समाचार
दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति तेस्रो साधारणसभा राप्ती उपत्यका देउखुरीमा १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । साधारणले लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मीहरूको पेशागत हकहित तथा सुरक्षाको सम्बद्र्धन गर्दै...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले ‘भाइरलम्यान’ डिल्लीराम खनाललाई पक्राउ गरेको छ । उनलाई बिहीबार मध्यान्ह १२ बजे बानेश्वरबाट नियन्त्रणमा लिएको साइबर ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए । केही दिन अघि युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या...
पुरा पढ्नुहोसदाङ । १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा दाङक १० पालिका मध्ये राप्ती गाउँपालिका सबै भन्दा उब्बल रहेको छ । संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुझाएको ज्ञापन पत्र बुझ्दै आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा भनेका हुन् ।...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नु भयो...
पुरा पढ्नुहोसदाङ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पश्चिम र पुर्वी दाङ जिल्लाले भाेलि फागुन ५ गते प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो तुलसीपुरको बिपि चोक र...
पुरा पढ्नुहोसगढवा । उद्याेग बाणिज्य संघ गढवाले गढवा बजार क्षेत्रमा ट्राफिक ब्यवस्थापनका लागि सेताे मार्किङ्ग कार्य शुरू गरेकाे छ । अव्यवस्थित पार्किङ भई बजार साघुरिदै गएकाे भनि बजार क्षेत्र अन्तर्गत पश्चिममा बुद्ध ज्याेति चाेक देखि पुर्वमा...
पुरा पढ्नुहोसलालमटिया । दाङ देउखुरीको राप्ती गाउँपालिका – २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित देउखुरीव्यापी अन्तर मावि स्तरीय भलिबल प्रतियोगीतामा शंकर मावि पिपरीले प्रथम स्थान हासिल गरेको हो । ऐरावती...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती गाउँपालिका वडा नम्बर ८ काेहलवामा रहेको श्रीनगर धार्मिक तथा पर्यटकीय क्षेत्रमा निर्माण हुन लागेको चार काेठे ट्रस्ट भवनकाे बुधबार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नु भएको छ । भवन पालिकाकाे करिब...
पुरा पढ्नुहोसभालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताएका छन् । आज दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीया सिरिचौरमा आयोजित लुम्बिनी प्रदेशका छैठौं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन...
पुरा पढ्नुहोस









