मुख्य समाचार

पूर्वमन्त्री प्रेम आलेलाई मातृ शोक

काठमाडौं । पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ । आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमवार निधन भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् । उपचारका...

पुरा पढ्नुहोस
विश्वकप उपाधिको खुसी मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्यूनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले...

पुरा पढ्नुहोस
गगन थापा र शेखर कोइरालाबीच छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच छलफल सुरु भएको छ । होटल एम्बासडरमा भइरहेको छलफलमा संसदीय दलको चुनावमा मिलेर जाने विषयमा कुराकानी भइरहेको छ । दुवै पक्ष मिलेमा सभापति शेरबहादुर देउवालाई...

पुरा पढ्नुहोस
दलकाे नेता चुनिएलगत्तै रवि लामिछाने बालुवाटारमा : देउवाले साेधे- के छ विचार ?

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेतासँग छलफल गरेका छन् । राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरेपछि प्रधानमन्त्री देउवा र रास्वपाका नेताबीच बालुवाटारमा हिजो भेटवार्ता भएको...

पुरा पढ्नुहोस
सांसदले मातृभाषामा शपथ लिन सक्ने, दुई घण्टाअघि नै नयाँ बानेश्वर पुग्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिनसक्ने संघीय संसद सचिवालयले जनाएको छ।  त्यसका लागि  शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशकाे सञ्चार ऐन सुधार गर्छाै : सञ्चारमन्त्री शर्मा

तुलसीपुर । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनमा भएको त्रुटिलाई सुधार गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं...

पुरा पढ्नुहोस
भोलिदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने

चितवन । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ-मुग्लिङ सडक बिहान ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण पुस ५ गते...

पुरा पढ्नुहोस
तीन जनालाई चार हजार डलर पुरस्कार

पत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने भएको छ । हेम-सरिता पाठक फाउन्डेसनले उक्त पुरस्कार आगामी पुस ११ गते प्रज्ञा भवन, कमलादीमा वरिष्ठ पत्रकार जीवराम...

पुरा पढ्नुहोस
चीनमा फेरि कोरोना त्रास : सांघाइमा स्कुल बन्द गर्न निर्देशन

चीन । कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि कोरोना संक्रमण बढेको छ ।संक्रमण बढ्न थालेपछि केही विद्यालय बन्द गरिएका छन् भने केही विद्यालयमा अनलाइन कक्षाबाट पढाइ हुन थालेको छ । चीनको एक शीर्ष स्वास्थ्य अधिकारीले चीनमा...

पुरा पढ्नुहोस
रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो । “सर्वसम्मतले...

पुरा पढ्नुहोस