मुख्य समाचार
मसुरिया १ जेठ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन कार्यक्रम गरेको छ । गाउँपालिकाले बिहीबार पालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा...
पुरा पढ्नुहोसभालुबाङ ३१ बैशाख । दाङको राप्ती गाउँपालिकामा किशोरीहरूका लागि डेढ महिने आत्मरक्षा तालिम बुधबारदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा...
पुरा पढ्नुहोसभालुवाङ । दाङको राप्ती गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका उपभोग्य सामग्री फेला परेका छन् । मंगलबार गरिएको अनुगमनमा खुद्रा, थोक तथा मासु पसलहरूमा बिक्रीका लागि राखिएका केही खाद्य सामग्रीको उपभोग्य अवधि...
पुरा पढ्नुहोसभालुवाङ २७ वैशाख । दाङको देउखुरीमा बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न राप्ती प्रेस मञ्चले सडक रिपोर्टिङ सुरु गरेको छ । लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा क्रियाशिल पत्रकारहरुको छाता संस्था राप्ती प्रेस...
पुरा पढ्नुहोसदेउखुरी २२ वैशाख । इलाका प्रहरी कार्यालय गढवामा भर्खरै सरूवा भएर आएका कार्यालय प्रमुख प्रहरी निरिक्षक डबल बहादुर बमले नागरिक र पत्रकारले कुनै पनि घटना दुर्घटनाको सचना समयमा दिए प्रहरी पनि समयमै पुग्ने बताएका...
पुरा पढ्नुहोसदेउखुरी २० वैशाख । लुम्बिनी प्रदेश दाङ देउखुरी राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको १६औं वार्षिक क्याम्पससभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष केशवराज खनालको अध्यक्षता तथा...
पुरा पढ्नुहोसभालुवाङ १८ वैशाख । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसीले नागरिकहरूलाई सही सूचना प्रदान गर्न अव हरेक स्थानीय तहहरूमा पत्रकार उत्पादन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार दाङको राप्ती गाउँपालिका- ३ मसुरियामा...
पुरा पढ्नुहोससिसहनियाँ १८ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नं. ७ बड्का सिसहनियाँमा स्थापना गरिएको राप्ती केरा प्रवर्द्धन कृषक समूहको कार्यालयकाे बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश...
पुरा पढ्नुहोससिसहनियाँ १८ वैशाख । दाङको राप्ती गाउँपालिकामा ८ सय ४५ जना मजदुरको निःशुल्क दुर्घटना बीमा तथा स्वास्थ्य परीक्षण गरिएको छ । विश्व मजदुर दिवसको अवसरमा गाउँपालिकाले लायन्स क्लब अफ राप्तीको सहकार्यमा विशेष कार्यक्रम आयोजना...
पुरा पढ्नुहोसमसुरिया । दाङको राप्ती गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय भालुबाङ र गढवा गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुखहरूको हालै सरुवा भएको छ । प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक कालिका कार्कीको...
पुरा पढ्नुहोस









