मुख्य समाचार

कृषकहरूको भोटिङ प्रक्रियाबाट गढवामा मसुरोको नयाँ जात संकलन

गढवा ९ चैत । गढवा गाउँपालिका वडा नम्बर ५ खजरौटामा कृषकहरूको भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कोसे‌बाली अनुसन्धान कार्यक्रम खजुरा बांकेको आयोजनामा भएको कार्यक्रममा गढवाका कृषकहरूले भोटिङ...

पुरा पढ्नुहोस
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा गढ‌वा बजार अनुगमन, २० हजार जरिवाना

गढवा ७ चैत । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बुधबार दाङ देउखुरीको गढवा बजारमा छट्के अनुगमन गरेको छ । अनुगमनको क्रममा गढुवा बजारमा रहेका किराना पसल, दूध डेरी तथा बेकरी उद्योग, त्यसैगरी...

पुरा पढ्नुहोस
गढवामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह सम्पन्न, वन डढेलो नियन्त्रण गर्न वन समूह सक्रिय हुन आवश्यक : मन्त्री कलावार

गढवा ७ चैत । गर्मियाममा बर्षेनी नेपालका वन क्षेत्रहरुमा लाग्ने गरेको वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न सामुदायिक वन समूहहरु र आम उपभोक्ताहरु सक्रिय रहनुपर्ने बिहिवार देउखुरीको गढवाका आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
नव प्रतिभा आधारभूत विद्यालयको पक्की भवन शिलान्यास

भालुबाङ ७ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर १, पाखापानीस्थित नव प्रतिभा आधारभूत विद्यालयकाे चार कोठे पक्की भवन निर्माण कार्यको बिहीबार शिलान्यास गरिएको छ । विद्यालयको भौतिक संरचना अभावले पठनपाठनमा समस्या भइरहेको बेला गाउँपालिकाले...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अर्घाखाँचीमा थप्यो उत्साह

अर्घाखाँची। सन्धिखर्कको टुडिखेलमा यतिबेला दर्शकको घुइँचो लागेको छ । बजारमा बेग्लै चहलपहल देखिन्छ । गाउँगाउँबाट दर्शकहरू सन्धिखर्कतर्फ आकर्षित भएका छन् । अहिले सन्धिखर्कमा एक विशेष उत्सवको माहोल छ, जसलाई मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अझ...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका ५ पुनखोलामा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

सिसहनियाँ ५ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. ५ पुनखोलामा तीन दिने महिला क्षमता विकास तथा सशक्तीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित उक्त...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा सुरु भयो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता

अर्घाखाँची । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था...

पुरा पढ्नुहोस
बाँकेमा खुला सिमानाको कारण लागुऔषध सेवनकर्ता र कारोबारी धेरै, नियन्त्रणमा सक्रिय बन्दै एसपि

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्‍यो । महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । ३४ जना...

पुरा पढ्नुहोस
मजदुरका लागि राप्ती गाउँपालिका अध्यक्षको महत्त्वपूर्ण कदम

सिसहनियाँ ५ चैत । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम श्रमिक वर्गको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नु हुने भएको छ । अध्यक्ष विष्टले साे सेवा सुविधाबाट गाउँपालिकाभित्रका श्रमिकहरूको निःशुल्क...

पुरा पढ्नुहोस
जिल्लामा पहिलो लालपुर्जा वितरण राप्तीबाटै गर्ने गरी काम गरिरहेका छौँ – अध्यक्ष विष्ट

मसुरीया ४ चैत । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले जिल्लामा पहिलो लालपुर्जा वितरण राप्ती गाउँपालिकाबाटै गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । सोमबार गाउँपालिकामा आयोजित वडा स्तरीय भूमि सहजीकरण समितिले प्रमाणीकरण गरी पठाएको भूमिहीन...

पुरा पढ्नुहोस