मुख्य समाचार
काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले सिनेमा हलमा पाएको शो संख्याको आधारमा नयाँ कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले अप्रत्यासित रुपमा...
पुरा पढ्नुहोसगढवा १८ कार्तिक । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित एन्टी नारकोटिक फाउण्डेशन नेपाल (सुधार केन्द्र) गढवा ३ धेरेनी द्वारा देउसी भैलो कार्यक्रम सुरु भएको छ । सकरात्मक दृष्टिकोण निर्माणका लागि नारकोटिक फाउण्डेशन नेपालले देउसी भैलो...
पुरा पढ्नुहोसकाठमाडौं १८ कार्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...
पुरा पढ्नुहोससिसहनियाँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवा चाैबाटो बजारमा एभरेष्ट स्केटिङ्ग पार्कको उद्घाटन गरिएको छ । पार्कको उद्घाटन नेपाल स्केटिङ्ग एण्ड स्केट बोडिङ संघका केन्द्रीय सदस्य माइकल बस्नेतले गरेका थिए । पार्क उद्घाटन...
पुरा पढ्नुहोसभालुवाङ १५ कार्तिक । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा नामसालिङ सामुदायीक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान...
पुरा पढ्नुहोसभालुबाङ १४ कार्तिक । नामसालिङ सामुदायीक विकास केन्द्र दाङद्वारा राप्ती गाउँपालिकाका कृषकहरूलाई विभिन्न जातका बिउ बीजन वितरण गरिएको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा केन्द्रले एकीकृत सामुदायिक विकास परियोजनाकाे “खाद्य...

पुरा पढ्नुहोसभालुबाङ १४ कार्तिक । दाङको राप्ती गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने प्राकृतिक पुष्प प्रयोगमा जोड दिदै प्लास्टिकका फूल मालामा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरे सँगै बजार अनुगमन थालेको छ । गाउँपालिकाले मंगलबार र बुधबार...
पुरा पढ्नुहोसभालुबाङ १४ कार्तिक । नामसालिङ सामुदायीक विकास केन्द्र दाङद्वारा राप्ती गाउँपालिकाका कृषकहरूलाई विभिन्न जातका बिउ बीजन वितरण गरिएको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा केन्द्रले एकीकृत सामुदायिक विकास परियोजनाकाे “खाद्य...
पुरा पढ्नुहोससिसहनियाँ १४ कार्तिक । जन्मदिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्ला दिनहरुमा व्यापक पाईन्छ । तर राप्ती गाउँपालिका -२ लालमटिया घर भई हाल दाङको राप्ती गाउँपालिकाकाे कार्यालय मसुरियामा कार्यरत आर्थिक विकास शाखा...
पुरा पढ्नुहोस