मुख्य समाचार

राप्तीको नीति तथा कार्यक्रम प्रस्तुत : शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकता

भालुवाङ ३ असार । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार भएको दोस्रो गाउँसभाको ५औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हाे । अध्यक्ष...

पुरा पढ्नुहोस
राप्तीकाे छाेट्की सिसहनियाँमा सञ्चालित डल कुशन बनाउने तालिम सम्पन्न

देउखुरी २ जेठ । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ७ छाेट्की सिसहनियाँमा सञ्चालित १२ दिने डल कुशन बनाउने तालिम आइतबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा मकै पोल्ने तालिम सँगै प्रविधि हस्तान्तरण

देउखुरी १ असार । दाङको राप्ती गाउँपालिकाले व्यावसाय गर्न चाहाने व्यक्तिहरुलाई मकै पोल्ने र मकैकाे चटपट बनाउने तालिम सँगै प्रविधि हस्तान्तरण गरेको छ । गाउँपालिकाले साना उद्यम तथा व्यवसाय उत्थान कार्यक्रम तथा सिप विकास कार्यक्रम...

पुरा पढ्नुहोस
राप्तीमा विपद व्यवस्थापन समितिको बैठक : २४ सै घण्टा जनशक्तिको व्यस्थापन गर्ने

देउखुरी १ असार । दाङको राप्ती गाउँपालिकाले प्राकृतिक विपतको सामना गर्न २४ सै घण्टा जनशक्तिको व्यस्थापन गर्ने भएको छ । शनिबार बसेको गाउँपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मनसुन अवधिभर...

पुरा पढ्नुहोस
दाङको देउखुरीमा हस्तकला सम्बन्धी सीप विकास तालिम सम्पन्न

देउखुरी ३२ जेठ । दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा १५ दिने हस्तकला सम्बन्धी सीप विकास तालिम शुक्रबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवं...

पुरा पढ्नुहोस
राप्तीमा विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

देउखुरी ३२ जेठ । दाङको राप्ती गाउँपालिकामा दुई दिने विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सामुदायिक विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुकाे लागि उक्त कार्यक्रम सञ्चालन...

पुरा पढ्नुहोस
राप्तीमा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न, चार हजार बढी पशुको उपचार

मसुरीया ३२ जेठ । दाङको राप्ती गाउँपालिका द्वारा पालिकाकाे वडा नम्बर ५ र ९ का विभिन्न स्थानमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गत मंगलबारदेखि बिहीबार सम्म सञ्चालित शिविरमा २ हजार...

पुरा पढ्नुहोस
राप्तीमा बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न

देउखुरी ३० जेठ । दाङको राप्ती गाउँपालिकामा बुधबार बाल पोषण प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा स्वास्थ्य संस्थाबाट प्रत्येक महिना बच्चाको नाप लिएको वा नलिएको, बच्चाको उमेर र उचाइ अनुसारको ताैलकाे अवस्था, पूर्ण खाेप...

पुरा पढ्नुहोस
राप्तीमा किशोरीहरुलाई आइरन चक्की वितरण सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

देउखुरी ३० जेठ । दाङको राप्ती गाउँपालिकामा विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरण सम्बन्धी वार्षिक समिक्षा कार्यक्रम बुधबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ । पालिकाकाे स्वास्थ्य शाखाको आयोजना सम्पन्न समिक्षा कार्यक्रममा...

पुरा पढ्नुहोस
राप्तीका ८ जना अपाङ्गता बालबालिकाहरुलाई सहायक सामाग्री प्रदान

देउखुरी ३० जेठ । दाङको राप्ती गाउँपालिकाका ८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई बुधबार सहायक सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिकाकाे समन्वय तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे सहयोगमा...

पुरा पढ्नुहोस