मुख्य समाचार

राप्तीमा सञ्चालित एक हप्ते कृषि तथा पशुपालन सम्बन्धी तालिम सम्पन्न

देउखुरी १६ जेठ । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित एक हप्ते कृषि तथा पशुपालन सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ । गाउँपालिकाकाे उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत...

पुरा पढ्नुहोस
अत्यधिक गर्मी बढे संगै राप्तीका सबै विद्यालयमा दुई दिन गर्मी बिदा

देउखुरी १६ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका सबै विद्यालय २ दिनका लागि बिदा गरिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि गाउँपालिकाले एक सुचना जारी गरि २ दिनका...

पुरा पढ्नुहोस
राप्तिमा नि:शुल्क सिलाइ कटाइ सीप परिक्षण तयारी कक्षा सुरु

देउखुरी १४ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टिमा १५ दिने नि:शुल्क सिलाइ कटाइ सीप परिक्षण तयारी कक्षा लेवल – २ (दुई) सुरु भएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ राप्ती गाउँपालिकाको...

पुरा पढ्नुहोस
रोगलाई जरैबाट नष्ट गर्ने क्षमता आयुर्वेद चिकित्सामा छ : अध्यक्ष पोख्रेल

गढवा १३ जेठ । दुनियाको प्राचिनतम चिकित्सा प्रणाली आयुर्वेद भएकोलेले रोगलाई जरैबाट नष्ट गर्ने क्षमता पनि आयुर्वेद चिकित्सामा भएको गढवा गाउपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । आइतबार गढवामा भएको आरोग्य कार्यक्रम बोल्दै...

पुरा पढ्नुहोस
राप्ती प्रेस मञ्चले इच्छुकको शालिकमा मल्यार्णपण सहित प्रतियोगितात्मक कार्यक्रम गरि स्मृति दिवस मनायो

भालुवाङ १३ जेठ ।  राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान शहिद कृष्णसेन इच्छुकको २२ औँ स्मृति दिवस मनाएको छ । मञ्चले आज राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा रहेको सेनको शालिकमा मल्यार्णपण तथा...

पुरा पढ्नुहोस
सिरिचौर खानेपानीद्वारा टोल टोलमा सुचनापार्टि

देउखुरी १२ जेठ । दाङ देउखुरी राप्ती गाउँपालिका ३ मसुरियामा रहेको सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रत्येक टोल बिकास संस्थामा शनिबार सुचनापार्टी टाँस गरेको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुला गिरिको प्रमुख आतिथ्यता,...

पुरा पढ्नुहोस
QAA प्रक्रिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

देउखुरी ९ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसमा QAA प्रक्रिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । आन्तरिक गुणस्तर सुनिस्चितता समितिले आयोजना गरेको कार्यक्रम आन्तरिक गुणस्तर सुनिस्चितता...

पुरा पढ्नुहोस
दाङमा साधुले त्रिशूल प्रहार गर्दा अध्यक्ष विष्ट घाइते

देउखुरी ८ जेठ । दाङकाे राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन । राजपुर–६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर...

पुरा पढ्नुहोस
सिपी संस्थाद्वारा राप्तीका १ सय बढी विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण 

देउखुरी ८ जेठ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले दाङकाे राप्ती गाउँपालिकाका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ । गाउँपालिकाकाे समन्वयमा संस्थाले १ सय १२...

पुरा पढ्नुहोस
राजधानी क्षेत्रमा बिग स्कुल बन्दै मुख्यमन्त्री महराद्वारा भवनकाे शिलान्यस

देउखुरी ७ जेठ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जाेख बहादुर महराले दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय माैरीघाटकाे विद्यालय भवनकाे शिलान्यास गर्नुभएको छ । संघिय सरकारकाे विशेष अनुदान अन्तर्गत ८ कराेड ९७...

पुरा पढ्नुहोस