मुख्य समाचार
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि निर्माण गर्न लागेको आरभिटि ट्यांकको शिलान्यास गरिएको छ । घोराही ७ बेसाइमा बन्न लागेको आरभिटि ट्यांकको शिलान्यास संस्थाका अध्यक्ष देवीबहादुर डिसीको नेतृत्वमा...
पुरा पढ्नुहोसकाठमाडौँ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको...
पुरा पढ्नुहोसचितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार...
पुरा पढ्नुहोसभालुवाङ । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नव नियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन । एमालेबाट मुख्यमन्त्री सहित ५, माओवादीबाट...
पुरा पढ्नुहोसदेउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिकाले २०७९ साल फागुन १ गते साेमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आज आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते ‘जनयुद्ध...
पुरा पढ्नुहोसदाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी सर्वाेदय मावि सिसहनियाले हात पारेको छ । ३ दिन सम्म सञ्चालित प्रतियोगितामा सर्वाेदय मावि सिसहनियाँ...
पुरा पढ्नुहोसगढवा । महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले जनचेतना अभियान सञ्चालन गरेको छ । शनिबार ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले एक कार्यक्रमको आयोजना गरि महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्ध जनचेतना...
पुरा पढ्नुहोससंयुक्त अरब इमिरेट्सको अबुधाबीमा इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलन सकिएको छ । २४-२६ माघसम्म सञ्चालन भएको सम्मेलनमा लागूपदार्थ बेचबिखन, साइबर अपराध र आतंकवादविरुद्ध लड्नका लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिइएको छ । सम्मेलनमा मानव बेचबिखनलाई...
पुरा पढ्नुहोसकाठमाडौं । पछिल्लो समय सानै उमेरमा पनिआँखामा ‘डार्क सर्कल’(कालो घेरा) को समस्या देखापर्न थालेको छ । पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा ‘डार्क सर्कल’ देखा पर्ने छालारोग विशेषज्ञ डा....
पुरा पढ्नुहोसगत सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा आएको भूकम्पमा परी हालसम्म टर्कीमा २० हजार २१३ र...
पुरा पढ्नुहोस









