मुख्य समाचार

राप्ती नदीमा वेपत्ता पुरूषको शव भेटियो

राप्ती नदीमा बगेर वेपत्ता भएका एक पुरूषको शव फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा दाउरा बटुल्न गएका सोही वडाको खुरूरीया निवासी करिव ५० वर्षका गणेश्वर चाैधरीको शव...

पुरा पढ्नुहोस
चितवन २ बाट उम्मेदवारी दर्ता गराए रवि लामिछानेले

चितवन । रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेबाट कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट आगामी ४...

पुरा पढ्नुहोस
ओलीले कमल थापालाई टिकट दिएपछि एमाले पार्टी कार्यालयमा ताला

आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभातर्फ नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएपछि एमाले कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले आइतबार बिहानै पार्टी कार्यालयमा ताला लगाएका छन् । हेटौंडा-५ स्थित पुष्पलाल...

पुरा पढ्नुहोस
उम्मेदवारी दर्ता गर्न बाबुरामसँगै गोरखा पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउन गोरखा पुगेका छन् । प्रचण्डले गोरखाको २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदैछन् । यसअघि डा. बाबुराम भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए...

पुरा पढ्नुहोस
रेखा थापाले गरिन् मोरङ ३ मा उम्मेदवारी दर्ता

राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् । ...

पुरा पढ्नुहोस
झापामा ओली र रौतहटमा नेपालले गरे उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दिन ओली आफै दमक पुगेका थिए...

पुरा पढ्नुहोस
आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा...

पुरा पढ्नुहोस
लमही नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

दाङ । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे...

पुरा पढ्नुहोस
घोराही – लमही सडकमा एकतर्फी साना सवारी साधन सन्चालनमा

पहिरोका कारण अवरूद्ध घोराही लमही सडक दिउसो ३ बजेदेखी एकतर्फी रुपमा सञ्चालनमा आएको छ । ८ घण्टाको समय लगाएर पहिरो पन्छाएपछि अहिले एकतर्फी निजी साना सवारीका साधन मात्रै सञ्चालनमा आएका छन् । अहिले पनि लेदो...

पुरा पढ्नुहोस
लगातार परेको बर्षाका कारण दाङका झन्डै ३ हजार घर डुबानमा

दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा...

पुरा पढ्नुहोस