मुख्य समाचार
काठमाडौं । आज क्रिसमस दिवस, क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै छन् । हरेक वर्ष डिसेम्बर २५ तारिखमा येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिसमस मनाउने गरिएको छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि...
पुरा पढ्नुहोसकाठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज ५ बजे सकिदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम...
पुरा पढ्नुहोसभालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्य समिति सर्वसहमत चयन भएको छ । लामो समय देखि निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन हुँदै आएकोमा यस पटक भने पत्रकार महेश रिजाल संयोजक रहेको निर्वाचन समितिले सर्वसहमतीका...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि तोकेको समय सकिन लागेको छ । गत आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि सात दिन भित्र दावि पेश गर्न...
पुरा पढ्नुहोसराप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले अब शुद्व खानेपानी पिउनबाट कोहि बञ्चित हुँनु नपर्ने बताएका छन् । भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २६ ओैं वार्षिक साधारणसभा तथा ५ ओैं अधिवेशन र कार्यालय भवनको उद्घाटन गर्दै...
पुरा पढ्नुहोसअमेरिकामा गाडी तोडफोड गरी नेपाली दूतावासको रकम लुटिएको छ । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको हो । दूतावासले यही डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा...
पुरा पढ्नुहोसस्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएको कमल सरगमले जानकारी दिए । युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले शान्तिसुरक्षा कायम गर्न सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् । क्राईमबिट्का पत्रकार सागर थापासंग कुरा गर्दै विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन...
पुरा पढ्नुहोसबैतडी । गत शनिबार बैतडीको पाटनमा मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर बिष्टको हत्याको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य...
पुरा पढ्नुहोस









