मुख्य समाचार

निर्वाचन आचार संहिता विपरित सहरी विकास मन्त्रीले बाँडे चामल

दाङ । सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पिडितलाई चामल वितरण गरेका छन् । तर, भाेट प्रभावित गर्नेगरि चामल वितरण गरेकाे आराेप लागेकाे छ । मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा...

पुरा पढ्नुहोस
झापा र सुनसरीबाट ठूलो परिमाणमा अवैध पटका बरामद

भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ । तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएको हो । पटका...

पुरा पढ्नुहोस
सरकारी गाडी लिएर गठबन्धनको चुनावी कार्यक्रममा पोखराका मेयर

निर्वाचन आचारसंहिताविपरीत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चुनावी कार्यक्रममा सहभागी भएका छन् । मेयर आचार्य शनिबार बिहान सरकारी नम्बर प्लेटको गाडी लिएर सत्तारुढ गठबन्धनको कास्की क्षेत्र नम्बर २ को निर्वाचन प्रचारप्रसार समिति घोषणा कार्यक्रममा पुगेका...

पुरा पढ्नुहोस
बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

सुर्खेत । बाढी पहिरोबाट जनधनको क्षती भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारले यहाँका जुम्ला, मुगु ,हुम्ला र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावितक...

पुरा पढ्नुहोस
चुनावी मैदान बाट बाहिरिए राष्ट्रिय जनमाेर्चाका उम्मेदवार रिजाल

दाङ । प्रदेश सभा सदस्य उम्मेदवार महेशचन्द्र रिजाल चुनावी मैदानबाट बाहिरिएको घाेषणा गरेका छन । दाङ निर्वाचन क्षेत्र नम्बर १(१) अन्तरगत राष्ट्रिय जनमाेर्चाबाट उनी उम्मेदवार थिए । शुक्रबार बिज्ञप्ति जारी गर्दै आफु चुनावी रेसबाट बाहिरिएको...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउँछन् : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीयले आफ्नो जग्गा उपलब्ध...

पुरा पढ्नुहोस
देउवाविरुद्ध चुनावमा उठेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने

काठमाडौं । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा सागर ढकाललाई समर्थन गर्ने भएको छ । डडेलधुराबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाललाई निशर्त सघाउने राष्ट्रिय स्वतन्त्र पार्टीले...

पुरा पढ्नुहोस
सिपी नेपालद्वारा राप्ती गाउँपालिकालाई ५ लाख बराबरको राहत सामाग्री प्रदान

क्रियटिङ पोसिविलिटिज नेपाल (सिपी नेपाल) ले राप्ती गाउँपालिकालाई शुक्रबार ५ लाख बराबरको राहत सामग्री प्रदान गरेको छ । बाढीबाट अति प्रभावित परिवार ५० घरपरिवारलाई एकद्वार प्रणाली मार्फत राहत उपलब्ध गराउँन सिपी नेपालले २५ केजीको १०० बोरा...

पुरा पढ्नुहोस
मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कार्वाही गर्ने

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कार्वाही गर्ने भएको छ । आयोगले विज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको भन्दै आयोगले सामाजिक सञ्जालको प्रयोग गरेर...

पुरा पढ्नुहोस
रञ्जु दर्शनाको चुनाव चिन्ह सेलरोटी

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाएकी छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई चिन्ह वितरण गरेको थियो। सेलरोटीको चाङ चुनाव चिन्ह पाएपछि...

पुरा पढ्नुहोस