मुख्य समाचार

निर्वाचन आयोग परिसर भयो जलमग्न

काठमाडौं । सोमबार दिउँसो परेको भारी वर्षाका कारण निर्वाचन आयोगको कार्यालय परिसर जलमग्न भएको छ । पानीको निकास थुनिएर कार्यालयबाहिर जलमग्न भएका कारण समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउन आयोग पुगेका दलका नेताहरु समस्यामा परेका छन्...

पुरा पढ्नुहोस
टुकुचा खोला मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर...

पुरा पढ्नुहोस
तीन दिने उद्यमशीलता तालिम आइतबार सम्पन्न

राप्ती गाउँपालिकाको सहकार्यमा सञ्चालित तीन दिने उद्यमशीलता बुट क्याम्प (तालिम) आइतबार राप्ती गाउँपालिकामा सम्पन्न भएको छ । स्वच्छ व्यबसायी समूह नेपालकाे आयाेजना तथा राप्ती गाउँपालिकाकाे सहकार्यमा सञ्चालित तीन दिने उद्यमशीलता बुट क्याम्प (तालिम) काे समापन...

पुरा पढ्नुहोस
लालमटियामा कुकुरका कारण मोटरसाइकल दुर्घटना, तीन जना घाइते

राप्ती गाउँपालिकामा छाडा कुकुरका कारण दैनिक जसो दुर्घटनाका घटनाहरु घटिरहेका छन् । शनिबार दिउँसो लालमटिया नजिकै शान्तीनगर चोकमा कुकुरका कारण बाइक दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक बालक सहित तीन जना घाइते भएका...

पुरा पढ्नुहोस
राप्ती प्रेस मञ्च लालमटियाले दशै मिलन कार्यक्रम गर्दै

राप्ती प्रेस मञ्चले आगामी असोज ११ गते विजयादशमीको अवसरमा दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शुक्रबार राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा बसेको बैठकले सो निर्णय गरेको हो...

पुरा पढ्नुहोस
बालेन शाहले निकालेरै छाडे जमिन भित्र हराएको टुकुचा खोला

काठमाडौं । २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन । २०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय...

पुरा पढ्नुहोस
४० दिनका लागि म्यादी प्रहरीले कति रकम पाउँछन् ?

नेपाल प्रहरीले  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने प्रहरीले जानकारी दिएको हो । म्यादी...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनको लागि स्वयं अध्यक्ष नै फिल्डमा

लुम्बिनी प्रदे‌शको मुख्य प्रशासनिक क्षेत्र राप्ती गाउँपालिका तोकिएको छ । उक्त क्षेत्र सफा र सुन्दर हुनु पर्ने मुख्य चुनौति पालिकाको रहको छ । एक सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती गाउँपालिकाको मुख्य...

पुरा पढ्नुहोस
दशै तिहारलाई लक्षित गर्दै लमहिमा वाणिज्य संघद्वारा मेलाको आयोजना

देउखुरी उद्योग वाणिज्य संघ लमहीले दशैं तिहार र छठ पर्व लक्षित मिनि मेला कार्यक्रम गर्ने भएको छ । संघको शनिबार बसेको बैठकले चाडवाड लक्षित कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । सबै...

पुरा पढ्नुहोस
१५ जना श्रीमती, १०७ जना छोराछोरी

दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन्...

पुरा पढ्नुहोस