मुख्य समाचार
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको सूचना संकलनका लागि मतदान स्थल पुगेका पत्रकारहरुलाई अवरोध गरेकोप्रति पत्रकार महाँसंघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दाङको बिभिन्न मतदान स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न, फोटो खिच्न र समाचार संकलन...
पुरा पढ्नुहोसनिर्वाचन कार्यालय दाङमा आइतबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरले ६३ प्रतिशतसम्म मत खसेको हुनसक्ने अनुमान गरिएको बताएका छन् । दाङका तीन निर्वाचन क्षेत्रमा १५३ स्थानमा...
पुरा पढ्नुहोसकाठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदानको लागि तोकिएको समय सकिएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भएको छ ।...
पुरा पढ्नुहोसनवलपुरको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएको छ । देवचुली -४ झाँक्रेमा रहेको शान्ति श्रृजना केन्द्रमा मतपेटिकामा आगलागी भएको हो । प्रदेशको समानुपातिक तर्फको मतपेटिकामा आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा संलग्न...
पुरा पढ्नुहोसआज मंसिर ४ गते आमनिर्वाचनको मतदान शुरु भएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य चयन गर्न देशभर एकसाथ मतदान शुरु भएको हो । मतदान शुरुहुनु भन्दा अघिनै मतदान केन्द्र पुगि लाइन बसेका मतदाताहरुले ७ बजेदेखि...
पुरा पढ्नुहोसदाङको मतगणना तीन ठाउँमा हुने भएको छ । मतदान सकिए लगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् । मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउनका...
पुरा पढ्नुहोसगढवामा मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया हुने भएको छ । नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा पहिलो चरणमा दुई सय जना मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया हुने गढवा गाउँपालिकाकाले जनाएको छ । नेपाल नेत्र ज्योति...
पुरा पढ्नुहोसबुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प पश्चिम नेपालको चार दशक यताको सबैभन्दा ठूलो भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका आउने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी आउने जाने भएको हो । शनिबार...
पुरा पढ्नुहोसकाठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको ८२५ सिटका लागि १२ हजार बढी उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन आयोगका अनुसार अबको निर्वाचनमा १२ हजार बढी उम्मेदवारलाई १ करोड ७९ लाख ८५ हजार ५ सय ७०...
पुरा पढ्नुहोस








