मुख्य समाचार

गढवामा ६७औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न, पत्रकार भावुक सम्मानित

गढवा २० चैत्र । “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा गढवामा सम्पन्न भएको छ । सहकारी दिवसको अवसरमा मंगलवार गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानबाट...

पुरा पढ्नुहोस
पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्राेलकाे मूल्य लिटरमा चार रुपैयाँ बढाइएकाे हाे । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य ताेकिएकाे निगमले जनाएकाे छ ।...

पुरा पढ्नुहोस
गढवा भिटा परियोजनाका महिला उद्यमी समूहहरुबाट संकलित रकम आगलागी पिडितलाई हस्तान्तरण

गढवा १८ चैत । गाउँपालिका भिटा परियोजनाद्वारा गठित बिभिन्न मूल तथा उपहार समूहका महिला सदस्यहरुबाट संकलित रकम गढवाको मलमलामा भएको आगलागी पिडितलाई हस्तान्तरण गरिएको छ । भिटा परीयोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले आठ वटै...

पुरा पढ्नुहोस
सहकारी सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता गढवामा सम्पन्न

गढवा १८ चैत्र । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय सहकार्यमा ६७औं राष्ट्रिय सहकारी दिवशको अवसरमा गढवामा क्रियाशील सहकारीहरु संस्थाका सञ्चालक समिति सहित कर्मचारीहरुको हाजिरी जवाफ प्रतियोगिता सनिवार गढवामा सम्पन्न...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका स्तरीय पौडेल वंश समिती गठन : अध्यक्षमा कृष्ण प्रसाद पौडेल

देउखुरी १७ चैत । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरियामा रहेको रेडक्रसको भवनमा राप्ती गाउँपालिका स्तरीय पौडेल वंश समिती गठन कार्यक्रम शनिवार सम्पन्न भएको छ । डण्डपाणी पौडेलको प्रमुख आतिथ्यता एवं कृष्ण प्रसाद...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाको घुम्ती न्यायिक इजालास कार्यक्रम चिमचिमेमा सम्पन्न

गढवा १६ चैत्र । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षता...

पुरा पढ्नुहोस
गढवालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्छौ : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल

गढवा १६ चैत्र । गढवा गाउँपालिकालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा गाउँपालिकालाई पकेट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताउनुभयो । पालिकाका बिशेष...

पुरा पढ्नुहोस
उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भालुवाङ १६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शुक्रबार माैरीघाटमा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाकाे दाेस्राे चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

देउखुरी १५ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे दाेस्राे चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । गाउँपालिकाकाे वडा नम्बर ९ रुपाकाेटमा कार्यक्रम आयोजना गरिएको थियो । राप्ती गाउँपालिका र...

पुरा पढ्नुहोस
गढवाको मानपुरमा एक महिने होजियारी स्तरोन्नति तालिम सुरु

गढवा १५ चैत । गढवा गाउँपालिका वडा नम्बर ७ मा एक महिने होजियारी स्तरोन्नति तालिम आज बिहिवार देखी सुरु भएको छ । ७ नम्बर वडा सचिव शिव चरन चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा...

पुरा पढ्नुहोस