मुख्य समाचार
गढवा १५ चैत । गढवा गाउँपालिका द्वारा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रचार प्रसार तथा अभिमुखिकरण कार्यक्रम आज बुधबार देखि गढवामा सुरु भएको छ । आज शुक्रबार गढवा गाउँपालिका वडा नम्बर...
पुरा पढ्नुहोसकाठमाडौं १५ चैत । यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४...
पुरा पढ्नुहोसदेउखुरी १३ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकामा दुई दिने उद्धमशीलता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ । गाउँपालिकाले बेरोजगार युवा तथा महिलाहरुलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरि उद्धमी बनाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना...
पुरा पढ्नुहोसदेउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको ऎरावती आदर्श बहुमुखी क्याम्पसमा लिइदै आएको चारित्रिक प्रमाणपत्रको शुल्कमा दुई हजार रुपैयाँ कम गरिएको छ । सामाजिक संजालमा चौतर्फी विरोध भएपछी तत्कालीन क्याम्पस संचालक समितिको यहि...
पुरा पढ्नुहोसगढवा १२ चैत्र । विश्व क्षयरोग दिवसको अवसरमा गढवामा फलफूल वितरण गरिएको छ । हो हामीले क्षयरोग अन्त्य गर्छौ भन्ने मूल नाराका साथ गढवा स्वास्थ्य चौकीले विश्व क्षयरोग दिवस मनाएको छ । गढवा स्वास्थ्य चौकीबाट नियमित...
पुरा पढ्नुहोसरङको पर्व होली आज तराईमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले...
पुरा पढ्नुहोसदेउखुरी १० चैत । दाङमा करेन्ट लागेर तिन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका ३ मसुरिया स्थित विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका तिन जनाको मृत्यु भएको हो । २ जनाको घटना स्थल...
पुरा पढ्नुहोसदेउखुरी १० चैत । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा “ज्येष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम अन्तर्गत शनिबार विशेषज्ञ सेवा सहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ४८ महिला र ३६ पुरुष गरी ८४ जना ज्येष्ठ...
पुरा पढ्नुहोसभालुवाङ १० चैत । दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । राप्ती गाउँपालिका ३, तल्लो मसुरिया चोक आज शनिबार दिउँसो करिब दुई बजेको समयमा...
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले छिटो, छरितो र व्यवस्थित ढंगले श्रम स्वीकृति दिन प्रयास भइरहेको जनाएको छ । कार्यालयकाअनुसार श्रम मन्त्रीबाट एक घण्टाभित्र श्रम स्वीकृति दिन निर्देशन भएअनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली...
पुरा पढ्नुहोस









