मुख्य समाचार
गढवा ०२ साउन । जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन् मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी...
पुरा पढ्नुहोसदेउखुरी । राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकहरुलाई एक/एक थान ल्यापटप वितरण गरेको हो । शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिएको पालिकाले जनाएको छ ।...
पुरा पढ्नुहोससूर्यनारायण मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्ति वा श्रावण संक्रान्ति भन्दछन् । श्रावण सौरमास पद्धतिको चौथो महिना हो । यस दिनबाट सूर्यनारायण दक्षिणायनतर्फ लाग्दछन् भने पृथ्वीमा वर्षा ऋतु प्रारम्भ हुन्छ । सूर्यनारायणले...
पुरा पढ्नुहोसकाठमाडौं ३१ असार । आइतबारको प्रतिनिधि सभाको बैठकले मिटरब्याज सम्बन्धी विधेयक पारित गरेको छ । आजको प्रतिनिधि सभाको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो । कानुन,...
पुरा पढ्नुहोसदाङ ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिनु भएको छ । ट्राफिक प्रहरीको...
पुरा पढ्नुहोसभालुवाङ ३० असार । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा )दाङ शाखा द्वारा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र सितगंगा नगरपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयमा कार्यरत शिक्षकहरुका लागी आयोजित एकदिने अंग्रेजी बिषयको बिषयगत तथा प्रबिधि...
पुरा पढ्नुहोसदाङ ३० असार । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि उत्पन्न विवाद साम्य भएको छ । घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको प्रतिष्ठानका डेपुटी रजिस्टार तथा प्रवक्ता झङ्कार...
पुरा पढ्नुहोसदेउखुरी २९ असार । राप्ती गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ४९ वटा विवाद निरुपन गरेको छ । आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म ४९ वटा विवाद दर्ता भएका थिए । त्यस्तै गत...
पुरा पढ्नुहोसदेउखुरी २७ असार । राप्ती गाउँपालिका दाङको बजेट तथा वर्षे अधिवेशन आर्थिक वर्ष २०८०/०८१ काे बजेट तथा विभिन्न विधेयक सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न भएको छ । बुधबार दाेस्राे गाउँसभाकाे तेस्रो अधिवेशनकाे छैठौं बैठक सकिए...
पुरा पढ्नुहोसप्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र छोरीहरू रेणु र गंगाले दागबत्ती दिए । प्रचण्डले ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती...
पुरा पढ्नुहोस








