मुख्य समाचार

काममा लगाइदिने बहानामा युवतीलाई भारतमा लगेर बेच्ने दाङका दुई जना पक्राउ

दाङ । मानव बेचबिखन तथा ओसार पसारको आरोपमा  दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १४ की ३९ वर्षीया टोपली सार्की र त्यही ठाउँकी ५२ वर्षीया बिमुसा सार्की...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनका लागि आयोगले आज मतदाता नामावली सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । माघ १६ गते सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म आयोगले मतदाताको नामावली सार्वजनिक गर्न...

पुरा पढ्नुहोस
नेकपा ३ नम्बर देउखुरीद्वारा लघुबित्तिय संस्था र मिटरब्याजीेलाई प्रतिबन्ध लगाइएको घाेषणा

दाङ । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीले लघुवित्तिय संस्था र मिटरब्याजीेलाई प्रतिबन्ध लगाइएको घाेषणा गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी ३ नम्बर जिल्ला देउखुरीका सेक्रेटरी प्रकाश सीले मंगलबार लघुवित्तिय संस्था र मिटर व्याजीेलाई...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाका अध्यक्षकाे विशेष पहलमा मन्त्री र प्रमुख जिल्ला अधिकारी द्वारा राप्तीकाे दाेलई खाेलाकाे अनुगमन

सिसहनियाँ । राप्ती गाउँपालिका स्थित दाेलई खाेलाकाे मंगलबार अनुगमन गरिएको छ । दाङ जिल्ला विपत व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी सुशील वैधकाे नेतृत्व र लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चाैधरी...

पुरा पढ्नुहोस
गढवामा हात्तिपाईले रोग विरुद्धको औषधी सेवन सम्बन्धी सम्पूर्ण तयारी पूरा, विहिवार देखी खुवाइने

गढवा । गढवामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन सम्बन्धी आम समुदाय स्तरीय अन्तरक्रिया सहित सम्पुर्ण तयारी पुरा भएको छ । हात्तीपाईले रोग निवारणका लागि गढवा गाउँपालिकाले यही फागुन ११ गते बाट हात्तीपाइले रोगविरुद्धको औषधी सेवन...

पुरा पढ्नुहोस
दाङकाे राप्ती गाउँपालिकामा माओवादी केन्द्रको बैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

भालुबाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार वडा नम्बर २ काे लालमटियामा बैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू...

पुरा पढ्नुहोस
नेपालमा कम्युनिष्ट पार्टी बीच एकताको विकल्प छैन : माकुने

भालुवाङ ।  नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी एकताको विकल्प नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटिको पाँचौ पूर्ण बैठकको उद्घाटन – सत्रलाई आज...

पुरा पढ्नुहोस
बिरगंज भन्सारका सशस्त्र इन्सपेक्टर रबिन्द्र भट्टको आतंक, भिडियो खिच्ने पत्रकारलाई लछारपछार

पर्सा । बिरगंज महानगरपालिका वार्ड नं १६ मा रहेको नेपाल र भारतकाे पहिलो नाका वीरगञ्ज भंसार कार्यालय अगाडि सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार बि.ओ.पी चेक पोस्टको कमाण्ड सम्हाल्दै आएका सशस्त्र प्रहरी निरीक्षक रविन्द्र...

पुरा पढ्नुहोस
फेसबुक र इन्स्टाग्रामका भेरिफाइड एकाउन्टमा शुल्क लगाउने जुकरबर्गको घोषणा

काठमाडौं । फेसबुक र इन्स्टाग्राममा पनि भेरिफाइड एकाउन्टले अब रकम तिर्नु पर्ने भएको छ । यसअघि ट्विटरका प्रमुख एलोन मस्कले ब्लू टिक अर्थात् भेरिफाइड ह्यान्डलको सुविधामा शुल्क लगाएका थिए । फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाका...

पुरा पढ्नुहोस
प्रमोद खरेल सहितको उजुरीपछि विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।...

पुरा पढ्नुहोस