मुख्य समाचार

जेत्सन डोना लामाले जितिन् ‘सारेगमप लिल च्याम्प्स ९’ को उपाधि

भारतीय गायन रियालिटी शो ‘सारेगमाप लिल च्याम्प्स ९’ को उपाधि जेत्सन डोना लामाले जितेकी छिन् । आइतवार राति भएको ग्राण्ड फिनालेमा सिक्किमकी ९ वर्षिया लामा विजेता घोषित भएकी हुन् । विजेता बनेसँगै जेत्सनले १० लाख भारतीय...

पुरा पढ्नुहोस
म्याच र स्पट फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ, केही खेलाडी अनुसन्धानको घेरामा

नेपाल टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोपमा दुई खेलाडी पक्राउ परेका छन् भने थप केही खेलाडी अनुसन्धानको घेरामा रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार बिहान क्रिकेटर महबुब...

पुरा पढ्नुहोस
नेपालमा अब पुराना सिक्का छाप्ने मेसिन तयारी हुँदै

काठमाडौँ । चलनचल्तीमा रहेका नेपाली सिक्का छाप्नको लागि टक्सार विभागले मेसिन तयार पारेको छ । राष्ट्र बैङ्क अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने अवस्थामा पुर्‍याएको हो । विभागले परीक्षणका...

पुरा पढ्नुहोस
गढवा गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

गढवा । देउखुरीको गढवा गाउँपालिकाले आइतवार वडा नम्बर ८ काे वडा कार्यालय कोइलाबासबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाे वडा नम्बर ८ सिमानाकामा क्षेत्रमा रहेको र सेवाग्राहीहरु गढवा बजारमा रहेको कृषि बिकास बैंकमा...

पुरा पढ्नुहोस
‘मणिभ उत्सव’ को दोस्रो दिन पब्लिक एजुकेशन एकेडेमीले गर्यो रक्तदान कार्यक्रम

लालमटिया । राप्ती २ लालमटियामा अवस्थित पब्लिक एजुकेशन एकेडेमीले आफ्नो १५औ वार्षिकोत्सव माघ ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘मणिभ उत्सव’ मनाउन लागेको छ । ‘मणिभ उत्सव’ को दोस्रो दिन आइतबार एकेडेमीले रक्तदान...

पुरा पढ्नुहोस
राजधानीको विषयमा भ्रमको खेती नगरिदिनुस : मन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशर सरकारका विना विभागिय मन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको राजधानीका विषयमा भ्रमको खेती नगर्न आग्रह गरेका छन् । आइतबार राप्ती उपत्यका मसुरीयमा भएको राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको लुम्बिनी...

पुरा पढ्नुहोस
हत्या गरेको आरोपमा दुई जना पक्राउ

महोत्तरी । जनकपुरका युवकलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका-२ ईटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन् । जनकपुरधाम उपमहानगरपालिका-८ का रोहित...

पुरा पढ्नुहोस
देउखुरीको देवीकोटबाट अबैध साल काठ सहित ४ जना पक्राउ

भालुवाङ ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट अवैध साल काठ सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं.९ बस्ने कुल्लु मियाका छोरा बर्ष २२ का सुल्तान मिया, सोही...

पुरा पढ्नुहोस
शान्ति सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

बुटवल । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले शुक्रबार रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गरेका छन । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए । मुख्यमन्त्री संगको छलफलमा...

पुरा पढ्नुहोस
सबै जिप्रकालाई केन्द्रको ‘सर्कुलर’ : हत्या आरोपी सांसद कोइरीलाई पक्राउ गर्नू

काठमाडौं । हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ । पक्राउ गर्न चौतर्फी दबाब बढेपछि उनलाई पक्राउ गर्न सर्कुलर जारी गरेको हो । प्रहरी प्रधान कार्यालयका केन्द्रीय...

पुरा पढ्नुहोस