मुख्य समाचार

राप्तीमा दुई महिने ईलेक्ट्रीक अप्लाइन्स् मर्मत तालिम सुरु

देउखुरी ३ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाका बेरोजगार युवाहरुलाई सीप प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले साेमबार देखि दुई महिने (३५० घण्टे सिप परिक्षण समेत) ईलेक्ट्रीक अप्लाइन्स् मर्मत तालिम सुरु भएको छ । घरेलु तथा...

पुरा पढ्नुहोस
राष्ट्रिय संगितकर्मी संघ लमही नगरको २० सदस्यिय समिती गठन

भालुबाङ १ बैशाख । लमही राष्ट्रिय संगितकर्मी संघ लमही नगरको अध्यक्षमा सुरेश पन्थी र कोषाध्यक्षमा देनेस रैदास निर्विरोध विजयी भएको छन । शनिबार दाङ्ग जिल्लाको लमहीमा आयोजित प्रथम अधिवेशन, साँस्कृतिक तथा नयाँ वर्षको शुभकामना...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाद्वारा भैँसी पालक कृषकहरुलाई वीउ राँगा वितरण

गढवा २९ चैत । गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई बिहिवार एक कार्यक्रमको बिच उन्नत जातको वीउ राँगा वितरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना मार्फत भैंसी पालक कृषकहरुलाई ५ वटा...

पुरा पढ्नुहोस
राप्तीका अध्यक्ष विष्टद्वारा आफूले प्राप्त गर्ने सुविधाकाे रकमबाट विपन्न परिवारलाई बाेका प्रदान

देउखुरी २९ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई बाख्राकाे बीउ बाेका प्रदान गर्नुभएको छ । पालिकाको वडा नम्बर १ खर्क...

पुरा पढ्नुहोस
इद-उल फित्रको अवसरमा सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र भोलि चैत २९ गतेका लागि परेको छ । इस्लाम धर्मालम्बीहरूको यस पर्वको अवसरमा सरकारले भोलिका लागि सार्वजनिक बिदा दिएको छ । बुधबार गृह मन्त्रालयले एक सूचना जारी...

पुरा पढ्नुहोस
बैशाख १ गतेदेखि भालुबाङमा शिव महापुराण महायज्ञ सञ्चालन हुँदै

देउखुरी २७ चैत । बैशाख १ गते देखि भालुवाङमा ११ दिने शिव पुराण महायज्ञ संचालन हुने भएको छ । राप्ती गाउँपालिका वडा नं १ मा अवस्थित भालुवाङ शिवालय पर्यटन विकास संरक्षणको प्रांगणमा बैशाख १ गतेदेखि...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

देउखुरी २७ चैत । दाङ देउखुरी राप्ती गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठक मंगलबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षतामा बसेको...

पुरा पढ्नुहोस
हापुर भाइरल रोड छेउछाउमा पानीको चरम समस्या पानी खुवाउन माग गर्दै समितिमा तालाबन्दी

घोराही २७ चैत । घोराही १२ हापुरमा यतिबेला भाइरल रोड छ । जसमा अहिले पनि फोटो खिच्न जाने, घुम्न जानेहरुको भिडभाड नै हुन्छ । तर यही रोडको छेउँछाउँमा रहेको हापुर रमना, बसन्तपुरलगायतका टोलका सयौ...

पुरा पढ्नुहोस
राप्तीमा मुक्त कमैया पुनस्थापना कार्यविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

देउखुरी २७ चैत । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाकाे आयोजना तथा कमैया महिला जागरण समाज नेपालकाे सहकार्यमा मुक्त कमैया पुनस्थापना कार्यविधि सम्बन्धि सराेकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम साेमबार सम्पन्न भएको छ । कमैया महिला जागरण समाज नेपालकी...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट र उपाध्यक्ष चाैधरीद्वारा त्रिवेणी गाउँपालिकाका भ्रमण टाेलीलाई स्वागत

देउखुरी २६ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले राेल्पाकाे त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सहितको भ्रमण टाेलीलाई साेमबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा स्वागत गर्नुभएको छ । कृषि तथा पाेषण सम्बन्धि विषयमा...

पुरा पढ्नुहोस