मुख्य समाचार

आशाका किरण संस्थाले भैलोको रकमबाट दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउँदै

भालुवाङ २१ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउन सुरु गरेको छ । यस वर्षको देउसीभैलाबाट खर्च कटाएर बचेको रकमको ५० प्रतिशत सामाजिक क्षेत्रमा खर्च...

पुरा पढ्नुहोस
जलवायु अनुकूलनका कामबाट स्थानीय स्तरमा रोजगारी सृजना गर्न सकिन्छ : अध्यक्ष विष्ट

भालुबाङ २१ कार्तिक । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जलवायु अनुकूलनका कार्यक्रममार्फत स्थानीय समुदायमा प्रत्यक्ष रोजगारीका अवसर सृजना गर्न सकिने बताउनुभएकाे छ । कलाइम एडप्ट संस्थाको आयोजनामा तथा इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटको सहकार्यमा बिहीबार...

पुरा पढ्नुहोस
राप्तीमा ‘सरसफाइ डिजिटल अवार्ड’ घोषणा, सहभागी हुन आह्वान

मसुरिया २० कार्तिक । पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणको लक्ष्यसहित दाङको राप्ती गाउँपालिकाले ‘सरसफाइ डिजिटल अवार्ड’ सञ्चालन गर्ने भएको छ । फोहोर व्यवस्थापनमा सुधार ल्याउने, प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार...

पुरा पढ्नुहोस
राप्तीमा बजेट कार्यनयनका लागि स्थलगत अवलोकन

भालुबाङ । दाङको राप्ती गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट कार्यान्वयनका लागि स्थलगत अवलोकन गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको पहलमा लुम्बिनी प्रदेश सरकारबाट धार्मिक तथा पर्यटकीय क्षेत्रकाे स्तराेन्नतीका लागि विनियोजित बजेट कार्यान्वयनकाे...

पुरा पढ्नुहोस
नारायणी अस्पतालमा खुलेयाम नियम उल्लंघन, तोडफोडमा सरकारी कर्मचारीको संलग्नता, सरुवा भएका सुब्बा अझै जागिरे

पर्सा । नारायणी अस्पताल, जहाँ बिरामीले उपचार खोज्छन्, त्यही अस्पताल अहिले आफैं उपचारको खाँचोमा परेको देखिन्छ । सरकारी सेवाको आडमा केही कर्मचारी र डाक्टरले अस्पताललाई आफ्नै जागीर र पहुँचको अखडा बनाएका छन् । अस्पतालभित्रै...

पुरा पढ्नुहोस
राप्तीमा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव सम्पन्न : परम्परागत मौलिक कला–संस्कृति संरक्षणमा जोड

भालुबाङ १४ कार्तिक । दाङको राप्ती गाउँपालिकामा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा बेस संस्था तुलसीपुर दाङको सहकार्यमा शुक्रबार गाउँपालिकाको कार्यालय मसुरियामा उक्त महोत्सव सम्पन्न भएको हो ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशस्तरीय CSE प्राविधिक कार्यसमूह बैठक भालुवाङमा सम्पन्न

भालुवाङ १३ कार्तिक । नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA) को संयुक्त आयोजनामा लुम्बिनी प्रदेशस्तरीय Comprehensive Sexuality Education (CSE) प्राविधिक कार्यसमूह (Technical Working Group) बैठक भालुवाङमा सम्पन्न भएको छ । शिक्षा...

पुरा पढ्नुहोस
राप्तीमा स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव हुने

भालुबाङ ११ कार्तिक । दाङको राप्ती गाउँपालिकाले स्थानीय माैलिक कला,संस्कृति, परम्परा,भेषभुसा र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले “स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव–२०८२” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा हुने सो कार्यक्रम आगामी कार्तिक...

पुरा पढ्नुहोस
राप्तीमा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक सम्बन्धी अभिमुखीकरण सम्पन्न

भालुबाङ ३० असोज । दाङको राप्ती गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सि.डि.एम. नेपालको आयोजना, राप्ती गाउँपालिकाको समन्वय र युनिसेफको सहयोगमा बिहीबार सम्पन्न कार्यक्रममा स्थानीय तहमा...

पुरा पढ्नुहोस
लिटिल एन्जल्स स्कुल राप्तीलाई पहिलो अन्तर्राष्ट्रिय सम्मान

भालुवाङ ३० असोज । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका–१ भालुवाङमा अवस्थित लिटिल एन्जल्स स्कुल राप्ती प्रा. लि. लाई पहिलो अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार ‘एमर्जिंग स्कुल अवार्ड’ प्राप्त भएको छ । उक्त अवार्ड एक्जिटो एजुकेशनद्वारा आयोजित...

पुरा पढ्नुहोस