मुख्य समाचार

दाङका प्रमुख जिल्ला अधिकारी बैद्यद्वारा जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण

दाङ ७ असार । जिल्ला प्रशासन कार्यालय घोराही दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नु भई कार्यालयको सम्पुर्ण शाखाहरु निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर...

पुरा पढ्नुहोस
राप्ती प्रेस मञ्चले अघाेषित लाेडसेडिङ अन्त्यको लागी लमही विद्युतलाई बुझायो ज्ञापनपत्र

भालुवाङ ५ असार ।  दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले अघाेषित लाेड सेडिङ अन्त्यको माग राखि मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीलाई ज्ञापनपत्र बुझाएको छ । दाङ देउखुरी क्षेत्रमा केहि दिन देखि विद्युत...

पुरा पढ्नुहोस
आईजिपी सचिवालयको हवाला दिदै इन्स्पेक्टर तामाङको प्रवेशले बाँके ट्रायलमा त्रास

बाँके । नेपाल प्रहरीका आइजिपीको सचिवालयको हवाला दिदै सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिको प्रवेशले परिक्षार्थीमा त्रास फैलिएको छ । आइजीपी बसन्त बहादुर कुवरको हवाला दिदै आफुलाई इन्स्पेक्टर फलबहादुर तामाङ र सई दुर्गा...

पुरा पढ्नुहोस
सवारी चालकको लापरबाहीले हुने दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रमुख मल्ल अभियानसहित सडकमा

दाङ । तुल्सीपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सोमबार विभिन्न स्थानहरुमा चालकको कारणले हुने सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राप्ती राजमार्ग अन्तरगत दाङको तुल्सीपुर उपमहानगरपालीका वडा नं. ३ मा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाकाे नीति तथा कार्यक्रम संशोधन सहित पारित

देउखुरी ५ असार । दाङ राप्ती गाउँपालिकाकाे नीति तथा कार्यक्रम साेमवार संशोधन सहित पारित भएकाे छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा यस आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको विभिन्न नौ स्थानमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

देउखुरी ४ असार । दाङ्गको राप्ती गाउँपालिकाको विभिन्न नौ स्थानमा पाँच दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाले पशु सेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरि...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकाद्धारा स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै नीति तथा कार्यक्रम प्रस्तुत

भालुवाङ ३ असार ।  दाङ, देउखुरीको राप्ती गाउँपालिकाले आज आइतबार यस आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४...

पुरा पढ्नुहोस
हेवाँ खोलामा आएको बाढी नघटेका कारण खोजविनमा समस्या, घटना स्थलमा सुरक्षाकर्मी र जनप्रतिनिधि

विराटनगर, ३ असार । सङ्खुवासभा सभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढी र पहिरोका कारण धन जनाको क्षति भए पनि उद्धार र राहतमा समस्या भएको छ । घटना स्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी पुगे पनि...

पुरा पढ्नुहोस
आगलागी पितिडलाई राजमोद्वारा राहत वितरण

देउखुरी, २ असार । राष्ट्रिय जनमोर्चाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । राजपुर गाउँपालिका ५ महातेनी खोलाका आगलागी पीडित टेकबहादुर बुढालाई राहत वितरण गरिएको हो । शनिबार राजमो दाङ जिल्ला सचिव वसन्तराज पाैडेलको नेतृत्वमा...

पुरा पढ्नुहोस
देउखुरीमा एक घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षती

देउखुरी, २ असार । दाङमा शनिबार दिउँसो एक घरमा आगलागी भएको छ । दाङ जिल्लाको राप्ती गाउँपालिका ९ लामाखाेलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको काठको घरमा आगलागी भएको हाे । घर नजिकै रहेको राष्ट्रिय...

पुरा पढ्नुहोस