मुख्य समाचार

आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

काठमाण्डौ । आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ...

पुरा पढ्नुहोस
राप्तीमा स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण

देउखुरी । राप्ती गाउँपालिकाकाे सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र बराखुट्टिकाे आयाेजनामा साेमबार स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण गरिएको छ । राप्ती गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद...

पुरा पढ्नुहोस
हाेली पर्वकाे अवसरमा शुभकामना आदानप्रदान, बिदाई तथा सम्मान कार्यक्रम

मसुरिया । दाङको राप्ती गाउँपालिकाकाे आयोजनामा साेमबार हाेली पर्वकाे अवसरमा शुभकामना आदानप्रदान तथा बिदाई र सरुवा भएर जान लाग्नु भएका दुई कर्मचारीहरू लाई सम्मान तथा बिदाई कार्यक्रम गरिएको छ । उमेर हदका कारण अनिवार्य अवकाश...

पुरा पढ्नुहोस
डा. सन्दुक गाउँ फर्किए, गाउँलेका आँखामा ज्योति फर्कियो

ताप्लेजुङको विकट फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइत वरिष्ठ नेत्र चिकित्सकका रूपमा विश्व प्रख्यात छन् । आँखाको ज्योति गुमाएर अँध्यारो जीवन बाँचिरहेका हजारौँलाई संसार देखाइसकेका उनले आफ्नै जन्मथलो पुगेर ७० गाउँलेलाई पनि उज्यालो देखाइदिएका...

पुरा पढ्नुहोस
पहाडी क्षेत्रमा उल्लासकासाथ फागु पर्व मनाइँदै

आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व उल्लासका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग...

पुरा पढ्नुहोस
जब गाउँपालिका उपाध्यक्ष लाई सार्बजनिक सवारीमा देखे

शनिबार दिउँसो करिब १:१५ बजे म राप्ती गाउँपालिका वडा नम्बर २ को शान्तिनगर बाट वडा नम्बर ३ मसुरिया तिर जाँदै थिए । लालमटिया बजार बाट राप्ती गाउँ पालिका उपाध्यक्ष कमलापति चौधरी ४ जना महिला...

पुरा पढ्नुहोस
स्थानीय तहको सेवा प्रभावकारी बनाउन गढवामा ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

गढवा । स्थानीय तहको प्रभावकारी सेवा प्रवाहका लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम आइतबार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको...

पुरा पढ्नुहोस
वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम आइतबार देखी शुरु

सिसहनिया । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ काे आयोजनामा आइतबार देखि वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम पहरुवाकाे खेलमैदानमा शुरु भएको छ । खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे ।...

पुरा पढ्नुहोस
स्वास्थ्यमन्त्रीको पत्रले दाङ लमहीको डायलाइसिस सेवा सुचारु

देउखुरी । मृगौलाको डायलाइसिस सेवा बन्द हुने सूचना सार्वजनिक भएपछि सरकारलाई चौतर्फी दबाब पर्‍यो । सरकारले गरिब, विपन्न परिवारका विरामीको निःशुल्क डायलाइसिस गर्ने नीति लिएको छ । सोहीअन्तर्गत निःशुल्क डायलाइसिस सेवा प्रवाह हुँदै आएको...

पुरा पढ्नुहोस
प्रेस चौतारीको ८ पालिकामा प्रशिक्षण तथा प्रचार भेला सम्पन्न, केहि पालिकामा कमिटी पुर्नगठन

दाङ ।  प्रेस चौतारी दाङले थालेको ग्रास रुट अभियान अन्तर्गत जिल्लाका ८ वटा पालिकामा प्रशिक्षण तथा प्रचार भेलाका साथै केहि पालिकामा कमिटी पुर्नगठन गरिएकाे छ । तुलसीपर उपमहानगरपालिका, शान्तिनगर, बबई, दंगीशरण, शान्तिनगर, गढवा, बंगलाचुली,...

पुरा पढ्नुहोस