मुख्य समाचार

जनता मावि गढवाको ६२औं वार्षिक उत्सव तथा स्मारिका विमोचन

गढवा । दाङको देउखुरी गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय गढवाको ६२ औ वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह विहिवार गढवामा सम्पन्न भएको छ । विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह कार्यक्रममा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा अवैध काठ चोरी गर्ने दुई जना पक्राउ

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवैध काठ चोरी गर्ने दुई जना ब्याक्तिहरुलाई ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा तस्करहरुले साल...

पुरा पढ्नुहोस
कर्मचारीलाई प्रोत्साहन गर्नका लागि अध्यक्ष विष्टले १० नबज्दै कार्यालयमा आउने कर्मचारीलाई फूलले स्वागत

भालुवाङ ।  दाङ देउखुरीको राप्ती गाउँपालिकाले १० नबज्दै कार्यालय आउने र छिटो छरितो सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गर्ने अभियान चलाएको छ । यो अभियानबाट कर्मचारीलाई प्रोत्साहन मिल्ने र सेवा प्रवाहमा पनि सुधार आउने गाउँपालिकाको...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तारमा ढिलाइ, पूर्वाधार अभावले वडा कार्यालयमा मन्त्रालय

लुम्बिनी प्रदेशमा सरकार विस्तारमा ढिलाइ भएको छ । लिला गिरी मुख्यमन्त्री नियुक्त भएको करिब महिना पुग्दा समेत सरकार विस्तार हुन सकेको छैन । नियुक्त भएका दुई मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छैनन् एमाले संसदीय दलका नेता...

पुरा पढ्नुहोस
मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको भन्दै आफूलाई अभिमन्यु नभएको बताएका छन् । आफ्नो मौनता...

पुरा पढ्नुहोस
प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को प्रदर्शन अन्योलमा, के भन्छन् निर्देशक रायमाझी ?

काठमाडौं । फागुन ५ गतेबाट प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले प्रचारप्रचार सुरु गरिसकेको छ । तर, सोही मितिमा प्रदर्शन हुने तय भएको फिक्स ‘परदेशी २’को टिम भने गुमनाम छ । रिलिजको छाँटकाँट नदेखाएपछि प्रकाश...

पुरा पढ्नुहोस
बागलुङमा आत्मदाह प्रयास गरेका जिसीलाई थप उपचारको लागि पोखरा पठाइयो

बागलुङ । बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले...

पुरा पढ्नुहोस
सिसहनियाको नाम आफु खुसी परिवर्तन गरि राखियो कालापानी, स्थानीय सरकार बेखवर

सिसहनिया । दाङ देउखुरी स्थित सिसहनियाँ बजारको नाम आफू खुसी परिवर्तन गरि कालापानी राखिएको छ । लमही- भालुवाङ सडक खण्डको मध्य भागमा पर्ने सिसहनियाँ बजार अहिले पनि सिसहनियाँ बजारकै नामबाट परिचित छ । तर राप्ती...

पुरा पढ्नुहोस
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा शिक्षक बुढाथोकी घाइते

दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा स्कुल बसको ठक्करबाट एक जना शिक्षक घाइते भएका छन् । आज विहान ५ :३० बजेको समयमा पुर्व देखि पश्चिम जाँदै गरेको रा १ क १०३५ नम्बर रोजी बड्स...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी गढवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गढवा । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सोमवार गढवामा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । अख्तियार दुरुपयोग...

पुरा पढ्नुहोस