मुख्य समाचार

ऋण तिर्न नसक्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्न सकेन

चितवन । भरतपुर महानगरपालिका-१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस-सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र...

पुरा पढ्नुहोस
रवि लामिछाने उपप्रधानमन्त्री छोड्न तयार

काठमाडौं । सत्ता साझेदार दलभित्रै उपप्रधानमन्त्री बन्नेको होड नै चलेको छ । अहिलेसम्म सरकारमा चार उपप्रधानमन्त्री रहेका छन् । यसैबीच  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री छोड्न आफू तयार रहेको बताएका छन् । धेरै  उपप्रधानमन्त्री रहेको अवस्थामा ...

पुरा पढ्नुहोस
सिट बेल्ट नलगाई कारमा चढेको भन्दै बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ५० पाउण्ड जरिवाना

बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो । इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन माघ २५ मा हुँने

दाङ । लुम्बिनी प्रदेशको अन्य समूहका लागि राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ मा हुने भएको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको कार्यालय शुक्रबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा स्थापना गरिएको छ । निर्वाचन कार्यालय स्थापनासँगै निर्वाचन...

पुरा पढ्नुहोस
दाङको तुलसीपुरमा लेखापालको तलब बढ्यो

दाङको तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् ।...

पुरा पढ्नुहोस
जवर्जस्ती करणी गरेको अभियोगमा ६३ बर्षिय गुरुङ पक्राउ

दाङ । तेह्र वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका –९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गुरूङले ती बालिकालाई...

पुरा पढ्नुहोस
आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ ।  तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा...

पुरा पढ्नुहोस
आशाका किरण संस्थाद्वारा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

भालुवाङ ।  दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेकाे आशाका किरण संस्थाले न्यानाे माया कार्यक्रम सुरु गरेकाे छ ।  जाडाे माैसममा जेष्ठ नागरिकहरु बढी समस्यामा पर्ने गरेका कारण उनीहरुलाई माया दिन र जाडाेबाट बचाउन न्यानाे कपडा...

पुरा पढ्नुहोस
मुनलाइट लालमटियाको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

देउखुरी । बालबालिकाप्रति अभिभावकको दायित्वबोध गर्ने उद्देश्यका साथ राप्ती गा. पा. २ लालमटिया मा रहेको मुनलाईट माध्यमिक बिद्यालयले शनिबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शिक्षासम्बन्धी क्षेत्रमा लामो समयदेखि परामर्शदाताका रुपमा कार्यरत सि. टि....

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका भित्र रहेको सडक छेउका रुख कटान हुँदा सर्बसाधारणलाइ सास्ती

देउखुरी । पूर्व–पश्चिम राजमार्गको लमही – भालुवाङ सडक अन्तरगत राप्ती गाउँपालिका सडक छेउमा रहेका सुस्ताउने चौतारी मासिएका छन् । राप्ती गाउँपालिका भित्र रहेको सडक छेउका रुख कटान हुदा सवारीसाधन कुर्न बस्ने यात्रु तथा बुढापाका सुस्ताउने...

पुरा पढ्नुहोस