मुख्य समाचार

राप्ती गाउँपालिकामा विपद् पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न

मसुरिया १६ जेठ । दाङको राप्ती गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठक शुक्रबार मसुरियामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकमा वर्षायामसँगै देखिन सक्ने सम्भावित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा १८औँ गणतन्त्र दिवस: गणतन्त्रकाे उपलब्धिलाई मिलेर संस्थागत गराैं:मुख्यमन्त्री आचार्य

दाङ १५ जेठ । लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो । मुल समारोहमा लुम्बिनी...

पुरा पढ्नुहोस
गणतन्त्रले अधिकारसँगै कर्तव्यको बोध गराएको छ : मुख्यमन्त्री आचार्य

दाङ १५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १८औं गणतन्त्र दिवसकाे अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले आजको दिन नेपाली जनताले ऐतिहासिक विजय हासिल...

पुरा पढ्नुहोस
राप्ती ३ मा एक्सरे सहितको क्षयरोग स्क्रिनिङ शिविर सम्पन्न : १ सय ३१ जनाको स्वास्थ्य परीक्षण

भालुबाङ १४ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ अन्तर्गत मसुरिया सामुदायिक स्वास्थ्य इकाईमा बुधबार एआई डिजिटल एक्सरे सहितको क्षयरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ३१ जनाको स्वास्थ्य परीक्षण...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाद्वारा गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

मसुरिया १४ जेठ । दाङको राप्ती गाउँपालिकाले १७ औं गणतन्त्र दिवसको अवसरमा बुधबार विविध कार्यक्रम सम्पन्न गरेको छ । गणतन्त्र दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसरमा सरसफाइ, फलफूलका बिरुवा रोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको...

पुरा पढ्नुहोस
राप्ती महिला श्रमिक सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

भालुबाङ १४ जेठ । दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङमा अवस्थित राप्ती महिला श्रमिक सहकारी संस्थाको प्रथम साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बिस्पुरा घर्ती मगरको अध्यक्षता एवं राप्ती गाउँपालिकाका...

पुरा पढ्नुहोस
राप्तीमा डिजिटल मिडिया र एआई प्रविधिसम्बन्धी तालिम सम्पन्न

मसुरिया १३ जेठ । दाङको राप्ती गाउँपालिकामा सञ्चालित डिजिटल मिडिया तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि सम्बन्धी दुई दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा राप्ती प्रेस मञ्चको आयोजनामा मसुरीयास्थित...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मसुरिया १३ जेठ । दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि मंगलबार एक कार्यक्रमका बीच औपचारिक रूपमा...

पुरा पढ्नुहोस
“इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय हुनुहुन्छ” : सभामुख घर्ती मगर

भालुबाङ जेठ १३ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शहीद कृष्णसेन इच्छुकलाई केवल माक्र्सवादी साहित्यकार, पत्रकार र संस्कृतिकर्मीका रूपमा मात्र नभएर एक क्रान्तिकारी नेताका रूपमा पनि स्मरण गर्नुपर्ने बताउनुभएको छ । राप्ती प्रेस...

पुरा पढ्नुहोस
राप्तीमा सरसफाइ सचेतना कार्यक्रम सुरु : फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकार सक्रिय

भालुबाङ १३ जेठ । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि साेमबारदेखि एक हप्ते ‘सरसफाइ सचेतना कार्यक्रम’ सुरु गरेको छ । गाउँपालिकाले आशाका किरण संस्थासँगकाे सहकार्य तथा प्रहरी ,...

पुरा पढ्नुहोस