मुख्य समाचार

खुशियालि एवम् स्वस्थ्य जिवनको लागि राजयोग मेडिटेशन शिविर गढवामा सम्पन्न

गढवा १३ फागुन । खुशियालि एवम् स्वस्थ्य जिवनको लागि राजयोग मेडिटेशन शिविर आज आइतबार एक कार्यक्रमका बिच गढवामा समापन भएको छ । ब्रह्माकुमारी इश्वरीय बिश्व बिद्धालयकी क्षेत्रीय प्रमुख त्यागि ब्रहमकुमारी दिदि इन्दिराको अध्यक्षता तथा गढवा...

पुरा पढ्नुहोस
राप्तीका १५ हजार बढी बालबालिकाहरुलाई आज बाट दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु

देउखुरी १३ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा आजबाट १५ हजार ३ सय ८८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ । जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई साे...

पुरा पढ्नुहोस
परम्परागत मौलिक संस्कृति संरक्षणका लागि देवीकाेटमा भजनकृतन कार्यक्रम सम्पन्न

देउखुरी १२ फागुन । दाङको राप्ती गाउँपालिका वडा नं. ९ देवीकाेट स्थित भद्राक्षी देवी मन्दिर परिसरमा भजन कृतन तथा श्रीस्वस्थानी ब्रतकथा कार्यक्रम शनिवार समापन गरिएकाे छ । स्वस्थानी ब्रतकथामा उल्लेखित सतिदेवीको देब्रे घुँडा पतन भएको...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका वडा नम्बर ३ काे वडा कार्यालय भवनकाे शिलान्यास

देउखुरी ११ फागुन । राप्ती गाउँपालिका वडा नम्बर ३ काे वडा कार्यालय भवनकाे शुक्रबार शिलान्यास गरिएको छ । भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो । भवन निर्माणको काम...

पुरा पढ्नुहोस
देउखुरीको मौरिघाटमा रक्तदान कार्यक्रम सम्पन्न, ३२ जनाले गरे रक्तदान

देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका ४ मौरिघाटमा रहेको मौरिघाट सामुदायिक स्वास्थ्य ईकाइमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मौरिघाट बजार व्यवस्थापन समिती र मौरिघाट सामुदायिक स्वास्थ्य ईकाइको आयोजना तथा नेपाल रेडक्रसको सहयोगमा उक्त...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाले सुरु गर्यो एकिकृत घुम्ती शिविर, गाउमै सेवा पाउदा स्थानीय हर्षित

गढवा १० फागुन । दाङ देउखुरीको गढवा गाउँपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती शिविर सुरु गरेको छ। एकीकृत घुम्ती शिविर बिहिवार देखि सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।...

पुरा पढ्नुहोस
गढवाको गंगापरसपुरमा पुनरताजगि कार्यक्रम सम्पन्न

गढवा । सामुदायिक मेलमिलापकर्ताहरुका लागि पुनरताजगि कार्यक्रम बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ गंगाप्रसपुरमा सम्पन्न भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक मेलमिलापकर्ताहरुलाई मेलमिलाप गराउदा...

पुरा पढ्नुहोस
गढवामा दादुरा रुवेला खोप अभियान पालिका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न

गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुवेला खोप अभियान पालिका स्तरीय योजना तर्जुमा गोष्ठी कार्यक्रम बुधवार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वास्थ्यकर्मीहरुले...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन अन्त्य

देउखुरी ८ फागुन । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु पारित गरेको छ । सभाले राप्ती गाउँपालिकाकाे खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा...

पुरा पढ्नुहोस
गढवाको कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन तालिम सम्पन्न

गढवा ८ फागुन । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको छ । ‘आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार’ गरिवि निवारणका लागि लघु...

पुरा पढ्नुहोस