मुख्य समाचार
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली निर्वाचित भएको यो क्षेत्रमा २५ जना उम्मेदवार थिए । पाँच...
पुरा पढ्नुहोसकतारमा जारी विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउदले खुसियाली मनाउन एकदिने सार्वजनिक बिदाको घोषणा गरेका छन् । साउदीले मंगलबार विश्वकपमा समूह ‘सी’ को खेलमा...
पुरा पढ्नुहोसतनहुँमा मत गणनाका क्रममा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को प्रत्यक्षतर्फको मतगणनाका क्रममा सो लेखिएको मतपत्र भेटिएको हो । पछिल्लो समय नेपालमा संघीयता खारेजीको मुद्दा पेचिलो...
पुरा पढ्नुहोसडडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मतान्तर फराकिलो पार्दै गएका छन् । सुरुदेखि लिड गरिरहेका देउवा मंगलबार राति ९ बजेसम्म पुग्दा निकटतम् प्रतिस्पर्धीको मत भन्दा दोब्बरले अगाडि रहेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले सार्वजनिक...
पुरा पढ्नुहोसचितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो अग्रता कायम राखेका छन् । सुरूआती मतगणनामा तेस्रो स्थानमा रहेका लामिछानेले मंगलबार दिउँसोबाट अग्रता लिन सुरू गरेका हुन् । त्यसपछि उनी पछि परेका...
पुरा पढ्नुहोसजुम्लामा जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाही आफ्नो निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रस्थानमा रहेका छन् । १३ हजार ६५ मतगणना हुँदा शाहीले ६ हजार ६६९ मत पाएका छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार गोमा...
पुरा पढ्नुहोसचितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् । लामिछानेले ४ हजार ७ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार...
पुरा पढ्नुहोसप्युठानमा नेकपा एमालेका सूर्य थापाले सत्ताधारी गठवन्धनकी दुर्गा पौडेललाई पछाडी पारेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले पाँच हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी पौडेलले तीन हजार ६३८ मत पाएकी छन् । पौडेल कम्युनिष्ट नेता मोहनविक्रम...
पुरा पढ्नुहोसललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसिमा कार्की फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छिन् । तोसिमा २ हजार ९३१ मतले अघि छन् । दिउँसो ३ः१५ बजेसम्ममा २२ हजार ६ मत गणना हुँदा तोसिमाले ९ हजार...
पुरा पढ्नुहोसकाठमाडौं । निर्वाचन आयोगले करिब नौ दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय...
पुरा पढ्नुहोस








