मुख्य समाचार
चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचन मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना शुरु भएसँगै उनले अग्रता लिएका हुन् । पछिल्लो विवरण अनुसार लामिछानेले ४ हजार...
पुरा पढ्नुहोसझापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले...
पुरा पढ्नुहोसदेशभरका १३१ स्थानमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका ९ क्षेत्रमा अग्रता कायम राखेको छ । हाल मतगणना चलिरहेका १२२ निर्वाचन क्षेत्रमध्ये स्वतन्त्रका उम्मेदवारले ९ क्षेत्रमा अग्रता कायम राखेका हुन् । पार्टीका ९ उम्मेदवारले अग्रता...
पुरा पढ्नुहोसदाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा माओबादी केन्द्रका रेखा शर्माले निरन्तर अग्रता ल्याएकी छिन् । १८ हजार ३९० मत गणना हुँदा शर्माले ७५ सय २६ मत ल्याएकी छिन् । यस्तै, एमालेका महासचिव शंकर पोखरेलले...
पुरा पढ्नुहोसगोरखा । प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीकाे भन्दा पाँचहजार १२८ मत बढी...
पुरा पढ्नुहोसडडेलधुरामा मतगणना जारी छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह क्षेत्रमा १९ हजार ५९६ मतगणना भइसकेको छ । प्राप्त जानकारी अनुसार कांग्रेस सभापति देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् ।...
पुरा पढ्नुहोसकलाकार एवम् संचारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाडौं फर्किँदा दुर्घटनामा परि उनको मृत्यु भएको रंगकर्मी केदार श्रेष्ठले जानकारी दिए । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता रहेका महावीर पछिल्लो समय राजनीतिसँगै...
पुरा पढ्नुहोसकाठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले आफू थोरै मतान्तरले पराजित हुँदा दुखि भएपनि देश र समाज रुपान्तरणका लागि सँधै लागी पर्ने बताएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै एक विज्ञप्ती जारी गर्दै मिश्रले यो हारले...
पुरा पढ्नुहोसचितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि याे क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश...
पुरा पढ्नुहोसप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा दिउँसो २ बजेदेखि मात्र मतगणना सुरु हुने भएको छ । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको मतगणना गरिने भएको...
पुरा पढ्नुहोस








