मुख्य समाचार
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ । महासंघको साधारणसभा आगामी पुस ८ र ९ गते वीरेन्द्रनगरमा हुने भएको हो । केन्द्रीय साधारण सभाबारे शनिबार पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ( बालेन )विरुद्ध नाराबाजी गरेका छन्, नारावाजीको क्रममा मेयर साहको पुत्ला पनि...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यताबाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेश दाङग जिल्लाको राप्ती गाउँ पालिका सिसहनियाँ स्वास्थ्य चौकीमा २४ घण्टा आकस्मीक सेवा सुरु भएको छ । सिसहनियाँ स्वास्थ्य चौकीमा विहान १० बजे देखी बेलुका ५ बजे सम्म मात्रै स्वास्थ्य सेवा प्रदान...
पुरा पढ्नुहोसप्युठान को माण्डवी गाउँपालिका ५ रम्दी घर भई हाल काठमाडौं मा बसोबास गर्दै आएका चर्चित गायक ऋषि खड्का ले आठौं राप्ती अवाड प्राप्त गर्न सफल भएका छन् । बुवा हुम बहादुर खड्का र आमा...
पुरा पढ्नुहोसदशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चार्डपर्व लक्षित गरी राप्ती गाउँपालिकाले बिहिबार देखि बजार अनुगमन शुरु गरेको छ । चार्डपर्वका समयमा उपभोक्ताहरु ठगिनबाट बचाउन र बजारमा हुने कालोबजारी, मूल्यबृद्धि र म्याद गुज्रिएको बस्तुहरुको बिक्री...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको प्रदेशसभा भवनमा औपचारिक कार्यक्रमको शुरुवात भएको छ । नव निर्मित भवनमा लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई प्रदेश सभा सचिवालयले सम्मान गरेको छ । पाँचबर्षे कार्यकालको अन्तिम चरणमा पुगेपछि चाडपर्वलाई लक्षित...
पुरा पढ्नुहोसदशैं, तिहार र छठ जस्ता महत्वपूर्ण चार्डपर्व लक्षित गरी राप्ती गाउँपालिकाले बिहिबार देखि बजार अनुगमन शुरु गरेको छ । चार्डपर्वका समयमा उपभोक्ताहरु ठगिनबाट बचाउन र बजारमा हुने कालोबजारी, मूल्यबृद्धि र म्याद गुज्रिएको बस्तुहरुको बिक्री...
पुरा पढ्नुहोसराप्ती गाउँपालिका बासीले भोग्दै आएको समस्या हो फोहर व्यवस्थापन । विशेषगरी बजार क्षेत्रका बासीको यो समस्या टाउको दुखाईको विषय बनेको छ । फोहर व्यवस्थापन गर्ने स्थान नहुदा भालुवाङबासीको फोहर फाल्ने स्थान राप्ती नदिको पुल बनेको...
पुरा पढ्नुहोसमुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु...
पुरा पढ्नुहोस








