मुख्य समाचार

गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई उन्नत किट वितरण

गढवा । गढवा गाउँपालिकाका कृषक महिलाहरुलाई मंगलवार उन्नत किट वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र घोराही दाङको सहयोग तथा गढवा गाउँपालिकासंगको समन्वयमा मुक्त कम्लहरी, आमा समुह र किशोरी समुह लाई लक्षित गरेर १ सय...

पुरा पढ्नुहोस
गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा हुने सहकार्य समन्वयको लागि छलफल

गढवा । गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार छलफल गढवामा छलफल भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी...

पुरा पढ्नुहोस
टर्की भूकम्प : ज्यान गुमाउनेकाे सङ्ख्या ५ हजार नाघ्याे, ३ हजार जना विदेशी सैनिक उद्धारमा खटिए

सिरियाको सीमा नजिकै टर्कीमा हिजो साेमवार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार जना नाघेको छ । टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक...

पुरा पढ्नुहोस
समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्नुहोस् : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जोडिन जिल्ला समन्वय समितिलाई निर्देशन दिनुभएको छ । जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेश समितिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हामी समृद्ध...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालले लिइन् शपथ

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन् । कार्यक्रममा...

पुरा पढ्नुहोस
घरमा आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका-१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । चन्दननाथ-१ ठिन्केका लोकबहादुर भण्डारीकी छोरी बन्दना भण्डारीको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए...

पुरा पढ्नुहोस
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

आज फेब्रुअरी ७ अर्थात् ‘भ्यालेन्टाइन डे’को पहिलो दिन । भ्यालेन्टाइन सप्ताह सुरु भएको पहिलो दिन अर्थात् ‘रोज डे’ हो । यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परहेको छ । ‘भ्यालेनटाइन डे’...

पुरा पढ्नुहोस
डिजेल, पेट्रोल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मुल्य बृद्धी

काठमाडौं । गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य...

पुरा पढ्नुहोस
स्वर्गद्वारी प्रावि तथा गृहणी महिला आधारभूत विद्यालयको १७ औं वार्षिकोत्सब सम्पन्न

भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहणी महिला आधारभूत विद्यालयको १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज विष्टको...

पुरा पढ्नुहोस
पल शाहलाई १५ दिनभित्र उपस्तिथि गराउन उच्च अदालत पोखराको आदेश

काठमाडौँ । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन आदेश दिएको छ । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे...

पुरा पढ्नुहोस