मुख्य समाचार

बालगायक सचिन परियार अस्पताल भर्ना, खर्च अभावले उपचारमा कठिनाइ

स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएको कमल सरगमले जानकारी दिए । युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी...

पुरा पढ्नुहोस
सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व हो डिआईजी :उपाध्याय

दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले शान्तिसुरक्षा कायम गर्न सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् । क्राईमबिट्का पत्रकार सागर थापासंग कुरा गर्दै विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन...

पुरा पढ्नुहोस
शिक्षकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

बैतडी । गत शनिबार बैतडीको पाटनमा मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर बिष्टको हत्याको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ ( तस्बिरहरु )

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य...

पुरा पढ्नुहोस
हल व्यवसायीहरु चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने

चलचित्र हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ । चलचित्र विकास बोर्ड निष्पक्ष हुन नसकेको र नेपाल चलचित्र संघको सदस्यहरुलाई आफ्नो व्यवसायबाटै विस्थापित गर्ने खालका क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै...

पुरा पढ्नुहोस
२५ जना सांसदले आज आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदले आज शपथ लिँदैछन् । सोमध्ये २५  जनाले आफ्नै मातृभाषामा शपथ लिने तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ । कुल २७५ सांसद मध्ये पशुपतिशमशेर जवराले ज्येष्ठ सदस्यको...

पुरा पढ्नुहोस
पेलेको स्वास्थ्य अवस्था थप जटिल

ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेशी तोकिएको छ । नबालिका जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता...

पुरा पढ्नुहोस
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहानदेखि हुस्सु कुहिरो लागेकाले उडान तथा अवतरण हुन नसकेको हो । खराब मौसमका कारण...

पुरा पढ्नुहोस
सर्वदलीय बैठक आव्हान

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि बिहान १२ बजे सर्वदलीय बैठक आव्हान गरेका हुन् । राणाले प्रतिनिधि सभाका अरू...

पुरा पढ्नुहोस