मुख्य समाचार

बर्षातका कारण बाटो अवरुद्ध, आवतजावतमा समस्या

लगातारको बर्षातका कारण दाङका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा...

पुरा पढ्नुहोस
सन्दीपलाई गौशाला वृत्तमा राखियो, त्यहीँबाट कारबाही सुरु हुने

नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरेलगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो...

पुरा पढ्नुहोस
कमल थापाले लगाए दाजुभाउजुको हातबाट टिका

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना दाजुभाउजुको हातबाट दशैंको टिका लगाएका छन् । उनले दशैंको मुख्य दिन आज बुधवार टिका लगाएका हुन् । उनले टिका ग्रहण गरेपछि ट्वीटरमा तस्वीर सार्वजनिक गरेका छन् । ...

पुरा पढ्नुहोस
प्रचण्डले छोरी-बुहारीलाई टीका लगाइदिए, आफ्नो निधार भने खाली

जनयुद्धमा माओवादीहरू दशैं मनाउँदैन्थे । त्यही जनयुद्धका सर्वोच्च कमाण्डर हुन् माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड । प्रचण्डले भने शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउने गरेका छन् । शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओलीद्वारा बुवा र ठुलीआमाको हातबाट टीका ग्रहण

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको टीका ग्रहण गर्नुभएको छ । झापाको दमकमा आफ्नै निवासमा रहनुभएका ओलीले विजया दशमीको दिन आज (बुधवार) बुबा मोहनप्रसाद ओली र ठूली आमा हरिमायाको हातबाट दशैँको टीका...

पुरा पढ्नुहोस
राप्ती नदिमा आएको बाढीका कारण सतर्कता अपनाउन आग्रह

रातीदेखि लगातार परेको पानीका कारण पश्चिम राप्तीको दाङ खण्डमा जल सतह खतराको तह नजिक पुगेको छ । बगासोती जलमापन केन्द्रमा दिउसो २ बजे तिर जल सतहले ५.४ मिटर पार गरेको सशस्त्र प्रहरी बल भालुबाङका एसपी...

पुरा पढ्नुहोस
राष्ट्रपतिले नागरिकलाई दशैँको टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने हुनु भएको छ । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ । दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने तीनदेखि...

पुरा पढ्नुहोस
आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ ।  टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...

पुरा पढ्नुहोस
यस बर्ष राप्तीका सबै दिन दु:खिको घरमा दशैँको खुसयाली ल्याउदै अध्यक्ष बिष्ट

हिन्दुहरूको महान चाड बडा दशैं हामी सबैको घर दैलोमा पुगिसकेको छ । धार्मिक र पौराणिक दृष्टिकोणले असत्यमाथि सत्यको जीत भएको उत्सवको रुपमा यो चाडलाई मनाइने गरिएको छ । सबैको घरमा रमाइलो छ । मिठो मिठो...

पुरा पढ्नुहोस
अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु

देउखुरीको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला...

पुरा पढ्नुहोस