मुख्य समाचार
सिरहामा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पँचायत भासर मछहा -८ भन्सार चोक बस्ने २१ वर्षीय मो.रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको...
पुरा पढ्नुहोससंयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भिसा नीति परिवर्तन गरेको छ । नयाँ अध्यागमन प्रणालीअन्तर्गत गत महिना संशोधन गरिएको भिसा नीति सोमबारबाट लागू भएको हो । नयाँ भिसा नीतिअनुसार युएई घुम्न जाने पर्यटकलाई लामो...
पुरा पढ्नुहोसमधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु...
पुरा पढ्नुहोसदाङ, देउखुरीको राप्ती गाउँपालिका – २ बराखुट्टीमा सोमबार दिउँसो करिब साढे ४ बजेको समयमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन् । दाङको घोराहीबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु ६० प ८६७५...
पुरा पढ्नुहोससिसहनियाँ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी दाङ-देउखुरीकाे राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका स्तरिय गठित राप्ती प्रेस मञ्चले आफ्नाे पहिलाे बार्षिक उत्सव कार्यक्रम निलसागर सेवा आश्रममा मनाएकाे छ । वि.सं. २०७८ असाेज १७ गते अर्थात आज...
पुरा पढ्नुहोसईङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदान इतिहाडमा भएको खेलमा सिटीले युनाइटेडलाई ६-३ गोल अन्तरले हरायो । पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल...
पुरा पढ्नुहोसगोरखा दरबारको दसैँ घरमा आज साँझको शुभसाइतमा फूलपाती भित्र्याइएको छ । दिउँसो करिब ४ बजे गोरखा दरबारदेखि निस्किएको लावा लस्करको टोलीले साँझको शुभसाइतमा फूलपाती चौताराबाट बाजागाजासहित गोरखा दरबारमा फूलपाती पुर्याएर भित्र्याएको गोरखा दरबार हेरचाह...
पुरा पढ्नुहोसधनुषाको ढल्केवरस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ मिथिला नगरपालिका-६ ढल्केवर स्थित रहेको धनुष ट्रेडर्सको पेट्रोल पम्पमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोलीले स्थानीय र दंगा प्रहरीको वारुणयन्त्रको...
पुरा पढ्नुहोसकाठमाडौं । इङ्लिश प्रिमियर लिगअन्तर्गत म्यान्चेष्टर डर्बीमा अहिले चीरप्रतिद्धन्दी सिटी र यूनाईटेडबीच प्रतिस्पर्धा भइरहेको छ । सिटीको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले ४ गोलले अग्रता लिएको छ । सिटीका लागि फिल फोडेन...
पुरा पढ्नुहोसदाङको ग्वार खोलाको बाँधमा डुबेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरका १४ वर्षीय अभिषेक भुसालको पौडी खेल्ने क्रममा ग्वार खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । आज आइतवार दिउँसो साढे...
पुरा पढ्नुहोस









