मुख्य समाचार

झापामा प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन

झापा । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामीझाँक्रीमा वर्ग, लिङ्गजस्ता कुनै पनि किसिमको विभेद् नहुने बताएका छन् । धामीझाँक्री समाजको अभिन्न अङ्ग भएको भन्दै उनले धामीझाँक्रीलाई समाजमा अझै पनि उच्च स्थानमा...

पुरा पढ्नुहोस
कक्षा १२ को परिक्षाफल सार्वजनिक

काठमाडौं ।  कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक...

पुरा पढ्नुहोस
प्रहरीकै संलग्नतामा दैनिक २० लाखकाे मदिरा भारत ‘तस्करी’

बारा । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका बाराका ग्रामीण भेगमा मदिराको अवैध कारोबार फस्टाएको छ । भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिलदेखि नै मदिराको उत्पादन, ओसार पसार, बिक्री वितरण र...

पुरा पढ्नुहोस
प्रस्तावित भालुबाङ्ग अस्पतालमा विशेषज्ञ सेवासहित शल्यक्रिया मार्फत प्रसुति सेवा सुरु

भालुवाङ । राप्ती गाउँपालिका वडा नं. २ लालमटियाका रामकृष्ण पौडेल प्रफुल्लीत मुद्रामा प्रस्ताविक भालुवाङ अस्पताल भालुवाङको प्रांगणमा देखिए । उनी खुसी व्यक्त गर्दै भने विशेषज्ञ चिकित्सकसँगै आफ्नै घर आगँनमा सेवा लिन पाउदा मलाई अन्यत्र...

पुरा पढ्नुहोस
दाङमा चट्याङ लागेर २ महिलाकाे मृत्यु

दाङ । गएराती परेको चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु भएको छ भने १० जना भन्दा बढि महिला घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुरौँ गाउँमा तिजको नाचगान गरिरहेको स्थानमा गएराती...

पुरा पढ्नुहोस
मुख्य सडकमा पर्ने जोखिममा रहेका रुखहरु काटिने

भालुवाङ । राप्ती गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य सडक (महेन्द्र राजमार्ग)को दायाँ बायाँ रहेका जोखिम युक्त ६१ वडा रुख कटान हुने भएको छ । राप्ती गाउँपालिकाको सिफारिस र सडक डिभिजन कार्यालय घोराहीको समन्वयमा डिभिजन बन कार्यालय...

पुरा पढ्नुहोस
पल शाहको मुद्धा सुनुवाइ स्थगित

काठमाडौँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका द्वारा समाचारको खण्डन, विधि–प्रक्रियामा रहेर शिक्षक छनौंट गर्न थालेको स्पष्टीकरण

दाङ । राप्ती गाउँपालिकाले शिक्षक छनोट बिषयलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारहरुको खण्डन गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षक छनोटमा कुनै भागबन्डा नगरिएको, स्थानीय...

पुरा पढ्नुहोस
शिक्षक छनाेटकाे बिषय लिएर राप्ती गाउँपालिकामा चर्काचर्की, गाउँपालिका कार्यालयमा प्रहरी परिचालन

देउखुरीकाे राप्ती गाउँपालिकामा शिक्षक छनाेट भागबन्डा गर्न खाेज्दा बिबाद बढेपछि गाउँपालिका कार्यालयमा यति बेला प्रहरी परिचालन गरिएकाे छ । राप्ती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा बाल शिक्षा देखि १० कक्षा सम्म नि:शुल्क शिक्षा कार्यन्वयनका लागि...

पुरा पढ्नुहोस
भालुबाङ्गमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

दाङ देउखुरीको भालुवाङमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको आशाका किरण संस्था र राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको संयुक्त आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक तथा...

पुरा पढ्नुहोस