मुख्य समाचार

राप्ती गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

दाङ । राप्ती गाउँपालिकाले भाद्र १२ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । भाद्र १२ गते आइतबार थारु जातिको बड्का अत्तवारी पर्वको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको हो ।       ...

पुरा पढ्नुहोस
जग्गा फुकुवा हुँन अब धेरै कुर्नु नपर्ने : मुख्यमन्त्री के सी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानीको जग्गा फुकुवाको लागि अब धेरै कुर्नु नपर्ने बताएका छन् । शुक्रबार दाङको राप्ती गाउँपालिकामा प्रदेश पुर्वधार विकास प्राधिकरण जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले...

पुरा पढ्नुहोस
ऐरावती आदर्श बहुमुखी क्याम्पसमा मौलीक तिज विशेष कार्यक्रम सम्पन्न

राप्ती गाउँपालिका २ बराखुट्टिमा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको आयोजनामा मौलिक तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसका संकाय प्रमुख भेषबहादुर बुढाथोकीको अध्यक्षता तथा सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली को प्रमुख आतिथ्यता...

पुरा पढ्नुहोस
सबै युबा बर्गहरुलाइ सरसफाई अभियानमा लाग्न अभियान्ता बुढाथोकीको आग्रह

सरसफाई अभियानका अभियान्ता निमबहादुर बुढाथोकी बिहीबार दाङको भालुवाङ हुँदै धरान प्रस्थान गरेका छन् । सके सफा गराैं नसके फोहोर नगराैं भन्ने मुल नारा लिएर सरसफाई अभियानमा लागेका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ राजापुरका ३९...

पुरा पढ्नुहोस
भालुवाङमा स्वास्थ्य निर्देशनालय स्थापना, अब सवै काम स्थायी राजधानीबाट हुने

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले बुधबार भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ । दाङको राप्ती गाउँपालिका वडा नं. १ को वडा कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो । वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको...

पुरा पढ्नुहोस
रुपन्देहीमा गोलि हानेर फरार भएका पेस्तोलसहित २ जना पक्राउ

बुटवल । प्रहरीले गत साउन २९ गते रुपन्देहीको रोहिणी गाउँपालिकामा स्थानीय विकाश गुरुङ्ग माथी गोलि प्रहार  गरेर फरारमध्ये २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने...

पुरा पढ्नुहोस
गढवा स्वास्थ्य चौकीमा नि:शुल्क भिडियो एक्सरे सेवा सुुरू

दाङको गढवा स्वास्थ्य चौकीमा नि:शुल्क भिडियो एक्सरे सेवा सुचारू भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले उपलब्ध गराएको भिडियो एक्सरे सेवा सुचारू भएपछि गढवा गाउँपालिका भित्रका गर्भवती महिलाहरूलाई लमही, घोराही लगायतको...

पुरा पढ्नुहोस
बिमा रकमको लोभमा बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई...

पुरा पढ्नुहोस
गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई ८० हजार भन्दा बढी मूल्य बराबरको सामाग्री हस्तान्तरण

दाङको राप्ती गाउँपालिकाले सडक दुर्घटना न्युनीकरण गर्न सोमबार अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुबाङ र सिसहनियाँलाई ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले मापसे चेकजाँच मेसिन २ थान, ट्राफिक ज्याकेट ८ थान, म्याजिक लाइट ४ वटा,...

पुरा पढ्नुहोस
समस्या पर्यो ? अब चिन्ता नलिनुस, गुनासो सुन्न राप्ती गाउँपालिकामा टोल फ्रि नम्बर सञ्चालनमा

दाङको राप्ती गाउँ पालिकाले गाउँबासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । गाउँबासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर १६६०८२१८२२१ मा फोन गरेर टिपाउन सक्ने गाउँपालिका अध्यक्ष प्रकाश...

पुरा पढ्नुहोस