मुख्य समाचार

गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न, उत्पादन, सीप र रोजगारी मुलक क्षेत्रमा लगानी गर्न जोड

गढवा ९ चैत्र । सहकारी संस्थाका सञ्चालकहरुलाई लक्षित गरी आयोजना गरिएको ३ दिने सहकारी व्यवस्थापन तालिम शुक्रबार गढवामा सम्पन्न भएको छ । तिनदिन सम्म सञ्चालन भएको सहकारी व्यवस्थापन तालिममा गढवामा क्रियाशील ३० वटा सहकारी संस्थाका...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका २ मा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न, १ सय बढीकाे स्वास्थ्य परीक्षण

देउखुरी ९ चैत । दाङ – देउखुरीकाे राप्ती गाउँपलिका द्वारा सञ्चालन गरिएको “जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम अन्तर्गत शुक्रबार वडा नम्बर २ लालमटियामा विशेषज्ञ सेवा सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ६६...

पुरा पढ्नुहोस
गृह मन्त्रालयद्वारा २१ बुँदे निर्देशन जारी

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्नेगरी स्थानीय प्रशासनको कामकारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले उक्त निर्देशन जारी गरेको उनको सचिवालयले जनाएको छ । निर्देशनमा शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको...

पुरा पढ्नुहोस
गढवामा तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु

गढवा ७ चैत्र । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा आज बुधबार देखि तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ । सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा जानकारी दिने उदेश्यले गढवा...

पुरा पढ्नुहोस
राजपुरको मुगरेठाखोलामा आगलागी, सुनदेखि नुन सम्म जलेर नष्ट

गढवा ६ चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोलामा मंगलवार सांझ भिषण आगलागी भएको छ । आगलागीबाट करिब ४ लाख ७३ हजार बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी...

पुरा पढ्नुहोस
गढवा गाउँपालिकाले सुरु गर्यो खसीबोकाको बजारीकरण, ‘कोइलाबासमा पांचलाख भन्दा बढीको खसीबोका बिक्री’

गढवा ७ चैत्र । गढवा गाउँपालिकाले खसी बोकाको सामुहिक बजारीकरण कार्यक्रम मंगलवार देखि सुरु गरेको छ । पहिलो दिन गढवा गाउँपालिका वडा नम्बर ८ को कोईलाबास, मुसिनाका र खबरीनाकाका ३१ जना पशुपालक कृषकहरुको ५ लाख...

पुरा पढ्नुहोस
आशा लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी

भालुवाङ ६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङले उद्देश अनुसार ऋणको प्रयोग गर्न महिला दिदीबहिनीहरूलाई आग्रह गरेका छन । आशा लघु वित्त वित्तीय संस्था शाखा कार्यालय सिसहनियाँले मंगलबार...

पुरा पढ्नुहोस
देउखुरीको कौडियामा बस र म्याजिक जीप एक आपसमा ठोक्किएर दुर्घटना

देउखुरी । देउखुरीको कौडिया पुलमा बस र म्याजिक जीप एक आपसमा ठोक्किएर दुुर्घटना भएको छ । दिउसो १ बजेको समयमाबसले म्याजिक जीपलाई लमही नगरपालिका २, कौडियापुलमा ठक्कर दिंदा तीन जना गम्भीर घाइते भएका छन्...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका वडा नम्बर ७ मा जग्गाकाे नाप नक्सा कार्य शुरु

देउखुरी ४ चैत । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नं. ७ मा जग्गाको नाप नक्सा कार्य शुरु भएको छ । गाउँपालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरी लालपूर्जा वितरण गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
गढवाको बाकीमा १५ दिने नि:शुल्क ढकिया बुनाई तालिम सुरु

गढवा ४ चैत्र । गढवाको बाकीमा १५ दिने नि:शुल्क ढकिया बुनाई तालिम आज आइतबार देखि सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष...

पुरा पढ्नुहोस