मुख्य समाचार

गढवा होटल ब्यवसायी संघको छैठौं वार्षिकोत्सव तथा बनभोज कार्यक्रम सम्पन्न

गढवा ३ चैत्र । गढवा होटल ब्यवसायी संघको छैठौं बार्षिकोत्सव तथा बनभोज कार्यक्रममा शनिबार गढवाको जमुनिबासमा सम्पन्न भएको छ । गढवा होटल ब्यवसायी संघका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा नेपाल आविष्कार केन्द्रका प्रमुख महावीर...

पुरा पढ्नुहोस
आफ्नो आत्मकथा बिक्री गर्न गढवामा डा. महावीर पुन

गढवा ३ चैत्र । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न सनिवार दाङ देउखुरीको गढवा गाउँपालिकामा पुग्नु भएको छ । कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने

देउखुरी २ चैत । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने भएको छ । गाउँपलिकाले चालु आर्थिक २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकामा भुमिहिन र महिला किसानको भुमि अधिकारका विषयमा छलफल

भालुवाङ १ चैत । दाङको राप्ती गाउँपालिकामा भुमिहिन र महिला किसानको भुमि अधिकारका विषयमा छलफल गरिएको छ । युएन ह्रयाविट्याटको सहयोगमा भुमि कृषि कार्यक्रम अन्तरगत आत्मनिर्भर सेवा केन्द्र लमही दाङ र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा...

पुरा पढ्नुहोस
दाङको राप्ती गाउँपालिकाद्वारा शहिद परिवारलाई सम्मान

देउखुरी ३० फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाले मंगलबार आफ्नो आठौं स्थापना दिवसको अवसर पारी विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा सहिद भएका ३१...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिका दाङको आठौं स्थापना दिवस सम्पन्न

देउखुरी ३० फागुन । दाङको राप्ती गाउँपालिकाले मंगलबार आठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरि दिवस मनाएको हाे । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीको...

पुरा पढ्नुहोस
गढवा गाउँपालिका स्थापना दिवसको अवसरमा जारी खेलकुद प्रतियोगिता सम्पन्न, राप्ती गाउँपालिका प्रथम

गढवा २७ फागुन । दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको आईतवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले फागुन २९ गते आठौं स्थापना दिवस मनाउने

देउखुरी २७ फागुन । दाङ – देउखुरीकाे गाउँपालिकाले फागुन २९ गते आठौं स्थापना दिवस मनाउने भएको छ । दिवसको अवसरमा गाउँपालिकाको विकासका विषयमा छलफलका साथै विभिन्न व्यक्ति तथा क्षेत्रलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाले फागुन २९ गते प्रथम स्थापना दिवस मनाउने

देउखुरी २७ फागुन । दाङ – देउखुरीकाे गाउँपालिकाले फागुन २९ गते प्रथम स्थापना दिवस मनाउने भएको छ । दिवसको अवसरमा गाउँपालिकाको विकासका विषयमा छलफलका साथै विभिन्न व्यक्ति तथा क्षेत्रलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय...

पुरा पढ्नुहोस
गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकालाई

देउखुरी २७ फागुन । दाङ – देउखुरीकाे गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकाले जितेको छ । आईतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही...

पुरा पढ्नुहोस