मुख्य समाचार

महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवा

गढवा । महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको अभियानमा ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले जनचेतना अभियान सञ्चालन गरेको छ । शनिबार ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवाले एक कार्यक्रमको आयोजना गरि महाशिवरात्री महोत्सव तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्ध जनचेतना...

पुरा पढ्नुहोस
इन्टरपोलको एसियाली सम्मेलन सकियो, नेपाल पनि सहभागी 

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलन सकिएको छ । २४-२६ माघसम्म सञ्चालन भएको सम्मेलनमा लागूपदार्थ बेचबिखन, साइबर अपराध र आतंकवादविरुद्ध लड्नका लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिइएको छ । सम्मेलनमा मानव बेचबिखनलाई...

पुरा पढ्नुहोस
आँखाको ‘डार्क सर्कल’ (कालो घेरा) र यसको उपचार

काठमाडौं । पछिल्लो समय सानै उमेरमा पनिआँखामा ‘डार्क सर्कल’(कालो घेरा) को समस्या देखापर्न थालेको छ । पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा ‘डार्क सर्कल’ देखा पर्ने छालारोग विशेषज्ञ डा....

पुरा पढ्नुहोस
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो, उद्धार कार्य जारी

गत सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा आएको भूकम्पमा परी हालसम्म टर्कीमा २० हजार २१३ र...

पुरा पढ्नुहोस
‘मिलेर फालौँ भ्रष्टाचारको जालो: सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ अख्तियारले आज ३२औँ स्थापना दिवस मनाउँदै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज ३२औँ स्थापना दिवस ।  दिवसका अवसरमा अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गरेको छ । आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालय सहित आठवटा कार्यालय छन् । अख्तियारको केन्द्रिय कार्यालयले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा एमाले र साना दलको मन्त्री टुंगो लाग्यो

दाङ । लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री लिला गिरीले शुक्रबारकै लागि तयारी गरे पनि मन्त्री छनोटमा समस्या भएपछि आइतबारका लागि सरेको हो । मन्त्रालय भागबण्डा र माओवादी केन्द्र बाहेकका...

पुरा पढ्नुहोस
डिआईजी टेकप्रसाद राई बर्दिया जिल्लाको निरीक्षणमा, शान्ति सुरक्षामा ध्यान दिन निर्देशन

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई एवं नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल लगायत जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
उद्देश्य पूरा नहुँदै लुम्विनी प्रदेश राजधानीको जग्गा रोक्का फुकुवा नहुने : मुख्यमन्त्री गिरि

दाङ । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र सितगंगा नगरपालिका सहित १४ वटा वडा भित्र पर्ने स्थानीयका जग्गा राजधानी निर्माणको उद्देश्य पूरा नहुदा सम्म रोक्का राखिने मुख्य मन्त्री लिला गिरिले...

पुरा पढ्नुहोस
गढवामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन

गढवा । गढवा गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख उध्धोग...

पुरा पढ्नुहोस
“गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, संघियता खारेज गरौँ” भन्दै राजमो दाङ द्वारा विरोध सभा सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर कमिटीले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, संघियता खारेज गरौ भन्दै आज घोराहीको तुलसीपुर चोकमा विरोध सभा सम्पन्न गरेकाे छ । विरोध सभाका प्रमुख अतिथि नेकपा (मसाल)...

पुरा पढ्नुहोस