मुख्य समाचार

एसईई परीक्षा चैत १७ गते देखि (तालिकासहित)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले परीक्षा तालिका सार्वजनिक गरेको हो । एसईई चैत्र १७ गतेदेखि २९ गतेसम्म...

पुरा पढ्नुहोस
रवि र निकिताको विवाह पनि कानूनी रुपमा बदर

काठमाडौं ।  नागरिकता विवाद मुद्धामा दोषी ठहरिएका रवि लामिछानेको विवाह दर्ता पनि कानूनी रुपमा बदर भएको छ । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलामा रवि दोषी ठहरिए सँगै श्रीमती निकिता पौडेलसँगको विवाह पनि बदर गरिदिएको हो...

पुरा पढ्नुहोस
टेलिकमको फाइभजी परीक्षण सेवा माघ २२ देखि

काठमाडौं । नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि काठमाडाैंका केही स्थानमा फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको हाे । यस अन्तर्गत भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका...

पुरा पढ्नुहोस
चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए...

पुरा पढ्नुहोस
बैंकहरुको मनोमानीविरुद्ध सोमबार देखि आन्दोलनमा उत्रँदै व्यवसायी

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध...

पुरा पढ्नुहोस
गढवाको आयुर्वेद औषधालयबाट सेकन प्रविधिबाट उपचार सेवा सुरु

गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको गोबरडिया आयुर्वेद औषधालयबाट एकाइ प्रविधिबाट उपचार सेवा शुक्रबार देखी सुरु भएको छ । गोबरडिया आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर नाथ योगीको सभापतित्व एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण...

पुरा पढ्नुहोस
गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाले

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । सर्वाेच्चको अदालतको फैसलापश्चात् गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालेका हुन् । नागरिकता मुद्धा विवादसम्बन्धी दोषी ठहर...

पुरा पढ्नुहोस
रबि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने फैसलाबिरुद्ध नाराबाजी गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नाराबाजी गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ । अदालतको फैसलालगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए । शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले...

पुरा पढ्नुहोस
सर्वोच्चकाे फैसलालाई स्वागत गर्दै रवि लामिछानेले भने : अब म अध्यक्ष रहिनँ

काठमाडौं ।  रवि लामिछानेले सर्वोच्च अदालतकाे फैसलालाई स्वागत र स्वीकार गरेकाे बताएका छन् । शुक्रबार सर्वोच्चले उनकाे सांसद पद खारेजीकाे फैसला सुनाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रविले सर्वोच्चले गरेकाे फैसला आफूलाई मान्य भएकाे बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकाे अध्यक्षका विषयमा प्रश्न गर्दा आफू अब अध्यक्ष​ नरहेकाे...

पुरा पढ्नुहोस
सांसदसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ...

पुरा पढ्नुहोस